"कालिका गाउँपालिका, रसुवा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ८६:
 
==जनसङ्ख्या==
पार्श्वचित्र निर्माण कार्यका लागि गरिएको सर्बेक्षण अनुसार यस गाउँपालिकाको कुल जनसंख्या ११३९३ रहेको छ । जसमा ५४९४ जना महिला र ५८९९ जना पुरुषहरु रहेका छन् । २०६८ को जनगणना अनुसार यस गाउँपालिकमा पुरुषको भन्दा महिलाको संख्य बढी भएको भएपनि अहिलेको सर्बेक्षणमा महिलाको संख्या पुरूषको भन्दा कम देखिएको छ ।
कालिका गाउँपालिकाको क्षेत्रफल १९२.५४ वर्गकिलोमिटर रहेको छ । यो गाउँपालिका ५ [[वडा]]हरूमा विभाजन गरिएको छ । यस गाउँपालिकको कूल जनसङ्ख्या ११३९३ रहेको छ । स्रोत :[https://rasuwaprofile.com/rm/kalika कालिका गाउँपालिाको डिजिटल प्रोफाइल]
 
वडा नं साबिक गाविस र वडा जनगणना २०६८ घरधुरी सर्वेक्षण २०७४/७५
महिला जनसंख्या पुरुष जनसंख्या जम्मा जनसंख्या महिला जनसंख्या पुरुष जनसंख्या जम्मा जनसंख्या
१ राम्चे १-९ ११७६ १०९२ २२६८ ११९७ १३०७ २५०४
२ धैबुङ ५,६,७ र लहरे ८ १२८५ ११८० २४६५ १४३५ १५०३ २९३८
३ धैबुङ १,२,३,४ ८८४ ७७८ १६६२ १०३१ १०९४ २१२५
४ भोर्ले ६,८,९ ५९२ ४९६ १०८८ ७०४ ७७२ १४७६
५ धैबुङ ८,९ र भोर्ले १ ९९८ ९४० १९३८ ११२७ १२२३ २३५०
जम्मा ४९३५ ४४८६ ९४२१ ५४९४ ५८९९ ११३९३
 
‌‌‌‍‍==वडागत राष्ट्रिय जनगणना २०६८ र घरधुरी सर्वेक्षण २०७४/२०७५ अनुसार फरक जनसंख्या==
 
वडा नं महिला जनसंख्या पुरुष जनसख्या जम्मा जनसंख्यामा फरक
२०६८ २०७५ फरक २०६८ २०७५ फरक
१ ११७६ ११९७ २१ १०९२ १३०७ २१५ २३६
२ १२८५ १४३५ १५० ११८० १५०३ ३२३ ४७३
३ ८८४ १०३१ १४७ ७७८ १०९४ ३१६ ४६३
४ ५९२ ७०४ ११२ ४९६ ७७२ २७६ ३८८
५ ९९८ ११२७ १२९ ९४० १२२३ २८३ ४१२
जम्मा ४९३५ ५४९४ ५५९ ४४८६ ५८९९ १४१३ १९७२
जनसंख्या बढेको
 
स्रोत :[https://rasuwaprofile.com/rm/kalika कालिका गाउँपालिाको डिजिटल प्रोफाइल]
==कालिका गाउँपालिकाका अवसरहरू==
यस गाउँपालिकाका अवसरहरू :