"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ३२:
 
== प्रसिद्ध ==
जेनिलेकजेलिनेक एक भित्रीआँट दह्रो भएकी सष्टा र प्रयाप्त कलाक्षमता भएकी प्रतिभा हुन्।<ref name="Theater">{{cite journal|last=होन्गर|first=गेटा|title=कसरी नोबेल पुरस्कार प्राप्त गर्ने|journal=थिएटर|volume=३६|issue=२|pages=५–१९|year=२००६|doi=10.1215/01610775-36-2-4}}</ref> जेनिलेकलेजेलिनेकले सयौं वर्षदेखि कुकृत्य जोगाएर राख्ने आफ्नै मुलुकका अपराधीहरू माथि आवाज उठाउन सुरु गरिन्। जनताको चोट र मर्का नबुझ्ने देशका शासनहरूलाई प्रहार गरिन्।<ref>{{cite web|url=http://nobelprize.org/literature/laureates/2004/jelinek-lecture.html|title= अल्फ्राइड जेलिनेक - नोबेल पुरस्कार विजेता|author=|date=|website=नोबेल प्राइड डट अोआरजी|accessdate=March 21, 2018}}</ref> उनले जिम्मेवारी वहन गर्न नसक्ने राष्ट्रिय राजनितीज्ञहरू माथि आवाज र विरोध गर्ने काम गरिन्। अन्तर्राष्ट्रिय समस्याको जरो पहिलयाएर काम गर्ने असमर्थ हुने राष्ट्रसङ्घका महासचिवलाई सतर्क गरिन्।<ref>[http://www.boston.com/ae/books/articles/2005/10/12/members_abrupt_resignation_rocks_nobel_prize_community नोबेल पुरस्कार समिति]. ''बोष्टन ग्लोब'', १२ अक्टोबर २००५.</ref> एउटा सर्जक भएर गर्नुपर्ने दायित्व यिनले पूर्णरुपमा निर्वाह गरिन्, जसका कारण जेनिलेकजेलिनेक प्रसिद्ध भइन्।<ref>{{Cite web|url=http://www.thestage.co.uk/features/2012/07/elfriede-jelinek-game-on/|title=एकाण्टस्|website=द स्टेज|access-date=2016-08-11}}</ref><ref>{{Cite web|url=http://postcardsgods.blogspot.co.uk/2012/07/sports-play-nuffield-theatre-lancaster.html|title=अल्फ्राइड जेलिनेकको विवरण|website=पोष्ट कार्डस्|access-date=2016-08-11}}</ref><ref>{{Cite web|url=http://www.thetimes.co.uk/tto/arts/stage/theatre/article3474101.ece|title=द टाइम्स|language=अङ्ग्रेजी|access-date=2016-08-11}}</ref>
 
== सन्दर्भ सामग्रीहरू ==
{{टिप्पणीसूची}}