"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

सुधार
(→‎विवहा: सामान्य सुधार)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(सुधार)
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
== कृतिहरू ==
जेनिलेकलेजेलिनेकले लिसस स्याडो (सन् १९६७), वीर सिन्ड लोकफेगेल बेबी (सन् १९७०), विमेन एज लभर्स (सन् १९७५), वण्डरफुल वण्डरफुल टाइम्स (सन् १९८०), द पियानो टिचर (सन् १९८३) आदि कृतिहरू प्रकासनप्रकाशन गरेकी छिन्। त्यसको साथसाथै उनले क्लारा एस (सन् १९८४), अो वान्डनेसवाण्डनेस (सन् १९८५), लस्टलष्ट (सन् १९८९), इन आल्पस (सन् २००२), इर्म एण्ड मार्गरेट (सन् २००४) आदि पुस्तकहरू पनि सार्वजनिक गरिकी छिन्।<ref>{{Cite news|url=https://www.nytimes.com/2007/04/15/books/review/Agee.t.html|title=ग्रिड - अल्फ्राइड जेलिनेक - पुस्तक -|last=एजी|first=जोल|access-date=2018-08-17|language=अङ्ग्रेजी}}</ref> उनको कृतिहरूमा मानवमाथि भएको हिंसा, दुराचार र उत्पीडिन देखाइन्छ। जेनिलेकले सन् २००४ मा प्रसिद्ध नोबेल पुरस्कार पनि प्राप्त गरेकी थिइन्।
 
== प्रसिद्ध ==
जेनिलेक एक भित्रीआँट दह्रो भएकी सष्टा र प्रयाप्त कलाक्षमता भएकी प्रतिभा हुन्।<ref name="Theater">{{cite journal|last=होन्गर|first=गेटा|title=कसरी नोबेल पुरस्कार प्राप्त गर्ने|journal=थिएटर|volume=३६|issue=२|pages=५–१९|year=२००६|doi=10.1215/01610775-36-2-4}}</ref> जेनिलेकले सयौं वर्षदेखि कुकृत्य जोगाएर राख्ने आफ्नै मुलुकका अपराधीहरू माथि आवाज उठाउन सुरु गरिन्। जनताको चोट र मर्का नबुझ्ने देशका शासनहरूलाई प्रहार गरिन्।<ref>{{cite web|url=http://nobelprize.org/literature/laureates/2004/jelinek-lecture.html|title= अल्फ्राइड जेलिनेक - नोबेल पुरस्कार विजेता|author=|date=|website=नोबेल प्राइड डट अोआरजी|accessdate=March 21, 2018}}</ref> उनले जिम्मेवारी वहन गर्न नसक्ने राष्ट्रिय राजनितीज्ञहरू माथि आवाज र विरोध गर्ने काम गरिन्। अन्तर्राष्ट्रिय समस्याको जरो पहिलयाएर काम गर्ने असमर्थ हुने राष्ट्रसङ्घका महासचिवलाई सतर्क गरिन्।<ref>[http://www.boston.com/ae/books/articles/2005/10/12/members_abrupt_resignation_rocks_nobel_prize_community नोबेल पुरस्कार समिति]. ''बोष्टन ग्लोब'', १२ अक्टोबर २००५.</ref> एउटा सर्जक भएर गर्नुपर्ने दायित्व यिनले पूर्णरुपमा निर्वाह गरिन्, जसका कारण जेनिलेक प्रसिद्ध भइन्।<ref>{{Cite web|url=http://www.thestage.co.uk/features/2012/07/elfriede-jelinek-game-on/|title=एकाण्टस्|website=द स्टेज|access-date=2016-08-11}}</ref><ref>{{Cite web|url=http://postcardsgods.blogspot.co.uk/2012/07/sports-play-nuffield-theatre-lancaster.html|title=अल्फ्राइड जेलिनेकको विवरण|website=पोष्ट कार्डस्|access-date=2016-08-11}}</ref><ref>{{Cite web|url=http://www.thetimes.co.uk/tto/arts/stage/theatre/article3474101.ece|title=द टाइम्स|language=अङ्ग्रेजी|access-date=2016-08-11}}</ref>
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/730761" बाट अनुप्रेषित