"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

→‎बाल्यकाल: हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎विवहा: सामान्य सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २६:
 
== विवहा ==
जेनिलेकको विवहा एक जर्मनेली कलाकार गटफ्राइड हङ्ग्सबर्गसँग १२ जुन १९७४ मा भएको थियो। विवहा पछि यिनले विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै भौगोलिक तथा सांस्कृतिक जानज्ञान पनि हासिल गरेकी थिइन्।<ref name="nobel">[http://nobelprize.org/mediaplayer/index.php?id=591&view=1 "सन् २००४ साहित्य नोबेल पुरस्कार"], नोभेलप्राइज डट अोआरजी; अन्तिम पहुँच मिती: १३ जुलाई २०१०</ref><ref>{{cite web|url=https://www.imdb.com/name/nm0406161|title=गडफ्राइड हङ्सबर्ग|publisher=[[इन्टरनेट चलचित्र डाटाबेस|आइ.एम.डि.बी]]|date=१३ जुन २०१०}}</ref>
 
== कृतिहरू ==
जेनिलेकले लिसस स्याडो (सन् १९६७), वीर सिन्ड लोकफेगेल बेबी (सन् १९७०), विमेन एज लभर्स (सन् १९७५), वण्डरफुल वण्डरफुल टाइम्स (सन् १९८०), द पियानो टिचर (सन् १९८३) आदि कृतिहरू प्रकासन गरेकी छिन्। त्यसको साथसाथै उनले क्लारा एस (सन् १९८४), अो वान्डनेस (सन् १९८५), लस्ट (सन् १९८९), इन आल्पस (सन् २००२), इर्म एण्ड मार्गरेट (सन् २००४) आदि पुस्तकहरू पनि सार्वजनिक गरिकी छिन्।<ref>{{Cite news|url=https://www.nytimes.com/2007/04/15/books/review/Agee.t.html|title=ग्रिड - अल्फ्राइड जेलिनेक - पुस्तक -|last=एजी|first=जोल|access-date=2018-08-17|language=अङ्ग्रेजी}}</ref> उनको कृतिहरूमा मानवमाथि भएको हिंसा, दुराचार र उत्पीडिन देखाइन्छ। जेनिलेकले सन् २००४ मा प्रसिद्ध नोबेल पुरस्कार पनि प्राप्त गरेकी थिइन्।