"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎बाल्यकाल: हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
 
== बाल्यकाल ==
उनकोजेलिनेकको जन्म सन् १९४६ अक्टोबर २० का दिन अस्ट्रियाकाको स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो।<ref name="Notable">{{cite web|url=http://www.notablebiographies.com/newsmakers2/2005-Fo-La/Jelinek-Elfriede.html|title=अल्फ्राइड जेलिनेकको जीवनी|publisher=नोटेभल बायो ग्राफिज|date=23 March 2005}}</ref><ref>{{cite web|url=http://www.enotes.com/contemporary-literary-criticism/jelinek-elfriede|title=अल्फ्राइड जेलिनेक|publisher=इ नोट्स|date=15 June 2002}}</ref><ref>{{cite web|url=http://www.poetryfoundation.org/bio/elfriede-jelinek|title=अल्फ्राइड जेलिनेक|publisher=द पोएट्रि फाउण्डेसन वेबसाइट|date=७ सेप्टेम्बर २०१३}}</ref> उनीउनका बुवा एक रसायनशास्त्री थिए र उनले दृतिय विश्व युद्धका बेलामा विभिन्न अौधोगीक सामग्रीहरूको उत्पादन गरेका थिए। जेनिलेकलेजेलिनेकले भिएना स्थित अल्बेयर जिम्नाजियाम शिक्षालयबाट आफ्नो अौपचारीक अध्यक्ष आरम्भ गरेकी थिइन्। उनले भिएना विश्वविद्यालयमा कला इतिहास अध्यक्ष गर्न सुरुगरेकी थिइन् तर तात्कालिक समयमा उनीउनलाई एक मानसिक समस्य भएका कारण उनले उक्त अध्यक्ष जारी राख्न असमर्थ रहिन् जसका कारण उनी आफैले केही वर्षका लागि घरबाट अन्तै बसिन्। जेनिलेकलेजेलिनेकले भिएना विश्वविद्यालयबाट नाटक अध्यन गर्दै रङ्गमञ्चको महत्त्व थाहा पाएकी थिइन्। उनले इतिहास विषयमा पनि उच्च शिक्षा हासिल गरेकी थिइन्।<ref name="Boiter">{{cite book|last=बोडटर|first=भेरा|title=अल्फ्राइड जेलिनेक|publisher=ग्रिनउड प्रेस|series=महिला लेखिकाहरू|year=१९९८|location=वेस्टपोर्ट|pages=१९९–२०७}}</ref> उनको सानै देखि सङ्गीतमा चाख राख्ने भएकाले उनले सानैदेखि सङ्गीत सिक्न थालेकी थिइन् र उनले पछि सङ्गीत विषयमा पनि स्नातक गरेकी थिइन्। जेनिलेकलाईजेलिनेकलाई सानै उमेरदेखि कविता मनपर्थ्यो र उनले आफ्नो साहित्यीक आरम्भमा कवितालाईनै अभिव्यक्तको माध्यम बनाइन्। २१ वर्षको उमेरमा उनले "लिसास स्याडो बेबी" नामक एक उपन्यास पनि सार्वजनिक गरेकी थिइन् भने उनले १९६९ मा साहित्य पुरस्कार पनि प्राप्त गरेकी थिइन्। १९६० को दशकमा उनी राज्नीतिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहिन्।
 
== विवहा ==
जेनिलेकको विवहा एक जर्मनेली कलाकार गटफ्राइड हङ्ग्सबर्गसँग १२ जुन १९७४ मा भएको थियो। विवहा पछि यिनले विभिन्न क्षेत्रहरूको भ्रमण गर्दै भौगोलिक तथा सांस्कृतिक जान पनि हासिल गरेकी थिइन्।<ref name="nobel">[http://nobelprize.org/mediaplayer/index.php?id=591&view=1 "सन् २००४ साहित्य नोबेल पुरस्कार"], नोभेलप्राइज डट अोआरजी; अन्तिम पहुँच मिती: १३ जुलाई २०१०</ref><ref>{{cite web|url=https://www.imdb.com/name/nm0406161|title=गडफ्राइड हङ्सबर्ग|publisher=[[इन्टरनेट चलचित्र डाटाबेस|आइ.एम.डि.बी]]|date=१३ जुन २०१०}}</ref>