"टरिजा मे" का संशोधनहरू बिचको अन्तर

resignation
पङ्क्ति ५०:
|website = {{URL|gov.uk/government/organisations/prime-ministers-office-10-downing-street|सरकारी वेबसाइट}}
}}
'''थेरेसा मेरी&nbsp;मे''' (जन्म १ अक्टोबर १९५६) [[संयुक्त अधिराज्यको प्रधानमन्त्री|संयुक्त अधिराज्य]]को वर्तमान प्रधानमन्त्री तथा&nbsp;कन्जर्वेटिभ पार्टीका नेता हुन् । उनि सन् १९९७ देखि मेडनह्याड सिटबाट [[सांसद|संसदको सदस्य]] (सांसद) छिन् । यस अघि [[मार्गरेट थ्याचर]] वर्ष १९७९ देखि १९९० सम्म [[ब्रिटेन]] की पहिलो महिला प्रधानमन्त्री भएकी थिइन् । [[डेविड क्यामरुन]]द्वारा जनमत सङ्ग्रहद्वारा [[ब्रिटेन]] [[युरोपेली सङ्घ]]बाट बाहरिने निर्णय पश्चात आफ्नो पदबाट राजिनामा दिएका थिए, जस पछि १३ जुलाई, २०१६ को दिन थेरेसा ब्रिटेनको दोस्रो महिला प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गरेकी थिइन् । उनले सन् २०१९ साल २४ मई मा जुन ७ देखी लागु हुने गरी कन्जरभेटिभ दलको नेताबाट राजीनामा दिएकी हुन् ।<ref>{{cite web|url=https://www.bbc.com/news/live/uk-politics-48394091|title=Recap: Theresa May sets departure from No 10|website=बीबीसी|accessdate=2019-05-25}}</ref>
 
== सन्दर्भ सूची==
"https://ne.wikipedia.org/wiki/टरिजा_मे" बाट अनुप्रेषित