"त्रिभुवन वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चित्र दिर्घा थप
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३०:
}}
'''त्रिभुवन शाह''' नेपालका आठौं शाहवंशीय राजा थिए। नेपालको राणा शासन हटाउनका लागि यिनले भित्री रूपमा राणा विरोधी आन्दोलनलाई सहयोग गरेका थिए। त्यसै क्रममा राजगद्दी छाडेर भारतीय दुतावासमा शरणमा गएका थिए। यिनी २०११ सालसम्म नेपालको राजा रहे।
 
[[File:Tribhuvan.jpg|thumb|राजा त्रिभुवन]]
 
== २००७ सालको क्रान्ति ==
पङ्क्ति ५३:
तत्पश्चात् राजा त्रिभुवन फागुन ४ मा नेपाल फर्के र [[२००७ साल फागुन ७ गतेको शाही घोषणा]]मा प्रजातन्त्र स्थापना भएको घोषणा गरे । यसरी १०४ बर्से राणा शासनको अन्त्य भयो र प्रजातन्त्र प्राप्त भयो ।
 
 
[[File:Tribhuvan and sons 1932.jpg|thumb|राजा त्रिभुवन एवम् ३ पुत्रहरू सन् १९३२ मा]]
 
== चित्र दिर्घा ==
<gallery>
[[File:Tribhuvan.jpg|thumb|राजा त्रिभुवन]]
[[File:Tribhuvan and sons 1932.jpg|thumb|राजा त्रिभुवन एवम् ३ पुत्रहरू सन् १९३२ मा]]
File:Tribhuvan Shah.jpg|thumb| काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित त्रिभुवन शाहको शालिक।
File:Tribhuvan Shah2.jpg|thumb|काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित त्रिभुवन शाहको शालिकमा राखिएको शिला लेख।
File:Tribhuvan Shah3.jpg|thumb|काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित त्रिभुवन शाहको शालिक।
</gallery>
 
==सन्दर्भ सामग्रीहरू==