"कनक चम्पा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
|}}
अङ्ग्रेजीमा प्लुमेरिया भनिने कनक चम्पाको वैज्ञानिक नाम टेरोस्पर्म एसेरोफोलियम हो । यसलाई भारतको सिक्किमतिर हात्तीपाइले भनिन्छ । चम्पाका पाँच ओटा प्रकारहरूमध्ये कनक चम्पा पनि एउटा हो । सोन चम्पा, नाग चम्पा, कनक चम्पा, सुल्तान चम्पा, कटहरी चम्पा आदि चम्पाका प्रकारहरू हुन् ।
==चित्र दिर्घा==
 
[[श्रेणी:वनस्पतिहरू]]
१,१८३

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/729115" बाट अनुप्रेषित