"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सम्पादन गरेको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १३८:
==आर्थिक वातावरण==
वास्तबमा भन्नुपर्दा बिराटनगर नेपालको महत्वपूर्ण औद्योगिक स्थल हो र नेपालको पहिलो औद्योगिक नगरी पनि हो जहाँ नेपालको पहिलो उद्योग बिराटनगर जुट मिल सन्चालनमा आएको थियो। क्रमस रघुपति जुट मिल, असोक टेक्सटाइल जस्ता उधाेग यहाँ खोलिएका थिए । हाल यहाँ लगभग ५०० वटा उद्योगहरू संचालनमा छन् ।
 
==खेलकुद==
विराटनगरमा फुटबल खेल अत्यन्तै रुचाइन्छ। यहाँ एउटा राष्ट्रिय स्तरको रंगशाला सहिद रंगशालामा खेलकुदका गतिविधि हुन्छ ।बर्षेनि यस रंगशालामा जिल्लाभरिका विद्यालयको खेलकुद प्रतियोगिता हुनेगर्छ जुन अत्यन्त लोकप्रिय छ।