"वार्तालाप:नेपालका प्रधानमन्त्रीहरूको सूची" का संशोधनहरू बिचको अन्तर

NPOV हटाइयो
(टिप्पणी)
(NPOV हटाइयो)
 
 
* नेपालका प्रधानमन्त्रीहरूको सूची तयार गर्दा '''सामुहिक गुटबन्दी''', '''पञ्चायत पक्ष''', '''राणा पक्ष''' जस्ता पक्षधर तथा अमर्यादित शब्दहरू प्रयोग गरिएको छ। यस सूचीमा त्यो व्यक्ति कुनै पार्टीसँग सम्वद्ध छैन् भने त्यसलाई '''स्वतन्त्र''' भन्नु उपयुक्त हुन्छ। यस लेखको तटस्थता कायम राख्न आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))
** तटस्थ दृष्टिकोणबाट सम्पादन गरियो। NPOV ट्याग हटाइयो। --[[User:Ganesh Paudel|Ganesh Paudel]] ([[User talk:Ganesh Paudel|कुरा गर्ने]]) ०९:४१, १५ मे २०१९ (युटिसी(UTC))
 
* यसै गरी, मितिहरू उल्लेख गर्दा ख्यान नगरि राखिएको छ, जसकारण ती मितिहरू गल्ती हुन पुगेका छन्। यथाशीघ्र सच्याउन आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) ०४:३८, १५ मे २०१९ (युटिसी(UTC))
१८,४३७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/728727" बाट अनुप्रेषित