"पारलैङ्गिक हर्मोन थेरापि (स्त्रीलिङ्गीबाट पुलिङ्गी)" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: सदेप हर्मोन प्रतिस्थापन भन्नाले पारलिङ्गी पुरुषहरूले गर्न...
(कुनै भिन्नता छैन)

१५:२४, १४ मे २०१९ जस्तै गरी पुनरावलोकन

सदेप हर्मोन प्रतिस्थापन भन्नाले पारलिङ्गी पुरुषहरूले गर्ने एक प्रकारको हर्मोन प्रतिस्थापन प्रकृया हो। कहिलेकाहीँ केही अन्तर्लिङ्गी व्यक्तिहरूले पनि यो प्रकृया लिने गर्दछन्। यसबाट जन्मँदा स्त्रीलिङ्गी इङ्गित गरिएका व्यक्तिहरूमा पुलिङ्गी किशोरावस्थाका परिवर्तन र शारिरिक चरित्र ल्याउन सकिन्छ।