"अँडिर" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
Reverted good faith edits by Tulsi Bhagat (talk). (ट्विङ्कल) चिनो: पूर्ववत |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २४:
== अँडिरको औषधीय गुणहरू ==
[[कब्जियत]], ज्वरो, ब्रोङकाइटिस, कफ, [[कुष्ठरोग]], चर्मरोग, साइटिका लगायका नसाका रोग, पेटको रोग, पेट भित्र पानी जमेमा जराको सेवन गरिन्छ। जलेको, घाउ–खटिरा, रतन्धो, जोर्नी दुखेको, पिसाव पोल्ने रोगमा पातको रस दलिन्छ/खाइन्छ। घाउ र जीउमा आएको गाँठागुँठीमा फूल र फलको रस दलिन्छ। कमजोर यौनशक्ति, कब्जियत, अजीर्ण–अपचमा बीउ उपयोगी छ। कुर्कुच्चा र छाला फुटेको र मांशपेशी तथा जोर्नी दुखेकोमा बीउको लेदो वा बीउबाट निकालिएको तेल दलिन्छ। बिच्छीले टोकेकोमा [[अँडिरको तेल]] दलिन्छ। हरियो पातलाई तताएर स्तन र छातीलाई सेक्दा सुत्केरी महिलाको स्तनमा दूधको मात्रा बढ्छ भन्ने विस्वास पाइन्छ। <ref name="NP">'''नेपालमा पाइने प्रमुख गैरकाष्ठ वन पैदावार तथा जडीबुटीहरूको औषधीय प्रयोग र महत्व''', अनिरुद्ध कुमार साह, वनविज्ञान शास्त्री </ref>
==चित्र दिर्घा==
==यो पनि हेर्नुहोस्==
|