"कामिलो बेन्सो काभुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा (Bishaldev100 द्वारा काबुर पृष्ठलाई केमिल बेन्सो काबुर मा सारियो)
कुनै सम्पादन सारांश छैन
 
'''केमिल बेन्सो काबुर''' ([[इटालियन]]: Camillo Benso Conte di Cavour [kaˈmilːo ˈbɛnso ˈkonte dikaˈvuːr] ; [[अंग्रेजी]] : Camillo Paolo Filippo Giulio Benso, Count of Cavour, of Isolabella and of Leri ; १८१०-१८६१) [[इटली]]का [[राजनेता]] (स्टेट्सम्यान) तथा [[इटलीको एकीकरण|इटलीको एकीकरण]] आन्दोलनका प्रमुख नेता थिए। उनी मूल लिबरल पार्टीको संस्थापक थिए। इटलीको एकीकरण पश्चात् उनी इटालीका प्रधानमन्त्री बने तर केवल तीन महिना पश्चात नै उनको मृत्यु भयो।
 
<br />
 
== सन्दर्भ ==
{{reflist}}
 
== यो पनि हेर्नुहोस् ==
<br />
२३,२०८

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/728089" बाट अनुप्रेषित