"साईनो (चलचित्र)" का संशोधनहरू बिचको अन्तर

→‎कथा: कथा थप्दै
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २३:
एक जना खराब मानिस मदन बाबुले तृष्तीलाई गलत नजरले हेर्छन्। उनले तृष्तीलाई आफ्नो श्रीमती बनाउने इच्छा जाहेर गर्दै हात तान्न खोज्छन् तर उसलाई डेनीले रोक्छन्। यो सबै भएतापनि मदन बाबु रोकिन्नन् र उनले डेनी र तृप्तीको सम्बन्धलाई लिएर सबै गाउँलेहरूलाई भड्काउने प्रयास गरेका थिए र उनको उदेश्य भनेको डेनीलाई गाउँबाट धपाउनु थियो। डेनीले गाउँलेहरूको प्रश्नमाथी कडा उत्तर दिँदै मदन बाबु गलत सोचाइ राख्ने मानिस भएको पुष्टि गरिदिएका थिए र त्यसलगत्तै गाउँलेहरूले मदन बाबु र उनका नोकरहरूलाई कुटपिट गरेका थिए।
 
एक जना बुढी महिलाले उनीहरू त्यही गाउँमा रहे भने उनीहरूमाथी थुप्रै समस्यहरू आई लाग्ने भन्दै दुई जनालाई विवाह गर्ने वा त्यस ठाउँ छोडेर अन्तै जाने सल्लाह दिन्छिन्। डेनीले तृप्तीसँग कुरा गरिरहेको बेला प्रहरीको टोली त्यहाँ आइपुग्छ उनले आकाशलाई मारेको भन्दै हतकडी लगाउँछ। तृप्ती आकाशको श्रीमती भएको कुरा थाहापाएपछी डेनी अचच्ममा पर्छन् र उनले नै आकाशको हत्या गरेको कुरा स्वीकार गर्छन्। डेनीले उनकी श्रीमती आशा र आकाशले गरेको अवैध सम्बन्धलाई लिएर उनले दुईजनाकै हत्या गरेको कुरा तृप्तीलाई बताउँछन्। उनको श्रीमतीले उनीमाथी घात गरेको कुरा बताउँदै उनले तृप्तीसँग माफी माग्छन्। प्रहरीले उनलाई घतकडीले हात बान्दै गाडीमा हालेर लाँदा विनु धेरै रून्छन् र मित्जुमितज्यु मित्जुमितज्यु भन्दै कराउँछन् र उनीहरूलाई देखेर गाडी रोकिन्छ र दुबै आमा छोरा उक्त गाडीको अगाडि जाँदा डेनीले विनुलाई अङ्गालो हाल्छन् रहाल्छन्। तृप्ती र उनको छोरा विनुले उनलाई माफ गरिदिएको कुरा बताउँछन् र भविष्यमा एक नयाँ साईनोका साथ बाटो हेरिरहने कुरा पनि बताउँछन्।
 
== कलाकारहरू ==