"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
|office = नेपालको राजगुरु
|term_start = वि.सं. १९०३
|term_end = बिक्रम सम्बत १९२१ मार्ग वदी ११<ref>[https://www.jungbahadur.dipeshrisal.com/tag/%E0%A4%AA%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BF%E0%A4%A4-%E0%A4%97%E0%A5%81%E0%A4%A3%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/ कलिला राजकुमार, गहन षोज]</ref>
|predecessor =
|successor =
पङ्क्ति २३:
'''पण्डित विजयराज''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र विक्रम]]को पालामा [[हनुमान ढोका|हनुमानढोका]] अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । [[कोत पर्व]] पछी [[जंगबहादुर राणा|जङ्गबहादुर]] प्रधानमन्त्री बने । [[रानी लक्ष्मीदेवी]]ले जङ्गबहादुर र उनका भाइहरुको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले ।
 
यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए । पण्डित विजयराज पाण्डे आफना राजगुरु र धर्माधिकार मान पदवी जागीर षानगी इ सबई त्यागी बिक्रम सम्बत १९२१ मार्ग वदी ११ का दिन श्री काशी बास चल्या ।<ref>[https://www.jungbahadur.dipeshrisal.com/tag/%E0%A4%AA%E0%A4%A3%E0%A5%8D%E0%A4%A1%E0%A4%BF%E0%A4%A4-%E0%A4%97%E0%A5%81%E0%A4%A3%E0%A4%BE%E0%A4%A8%E0%A4%A8%E0%A5%8D%E0%A4%A6/ कलिला राजकुमार, गहन षोज]</ref>
==यो पनि हेर्नुहोला==
==स्रोत==
{{टिप्पणीसूची}}
 
 
 
[[श्रेणी:जीवनी]]