"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox Officeholder
|honorific-prefix = राजगुरु
|name = विजयराज पाण्डेय
|honorific-suffix = पण्डित
|native_name =
|othername =
|image =
|caption =
|birth_date = वि. सं. १८६२ । शाके १७२७ सौरमानेन माघमासे दिन १६ गते माघशुक्ल एकादशी रोहिनीपरमृगशिलाभुक्त ६।५६ बृहस्पतिवार दिनगत २१।४६
|birth_place =
|death_date = वि. सं. १९३५ । ३५ साल माघ स्वर्गी कात्तिक
|death_place =
|father = [[बालनरसिंह कुँवर]]
|mother = गणेश कुमारी
|office = नेपालको राजगुरु
|term_start = वि.सं. १९०३
|term_end = वि. सं. १९३५
|predecessor =
|successor =
 
|religion = [[हिन्दू]]
}}
'''पण्डित विजयराज''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र विक्रम]]को पालामा [[हनुमान ढोका|हनुमानढोका]] अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । [[कोत पर्व]] पछी [[जंगबहादुर राणा|जङ्गबहादुर]] प्रधानमन्त्री बने । [[रानी लक्ष्मीदेवी]]ले जङ्गबहादुर र उनका भाइहरुको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना बताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुरलाई खोले ।