"पण्डित विजयराज" का संशोधनहरू बिचको अन्तर

पण्डित विजयराज बनाइँदै
 
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''पण्डित विजयराज''' [[राजेन्द्र विक्रम शाह|राजा राजेन्द्र विक्रमकोविक्रम]]को पालामा [[हनुमान ढोका|हनुमानढोका]] अगाडि पुराण भन्ने पण्डित थिए । नाम चलेकै कारण दरबारबाट बोलाहट भएपछि यिनले  राजा राजेन्द्र विक्रमको पालामा दरबार प्रवेशको अवसर पाएका थिए । [[कोत पर्व]] पछी [[जंगबहादुर राणा|जङ्गबहादुर]] प्राधाअनमन्त्रीप्रधानमन्त्री बने । [[रानी लक्ष्मीदेवीलेलक्ष्मीदेवी]]ले जङ्गबहादुर र उनका भाइहरुको हत्या गर्ने षड्यन्त्र गर्दा उनलाई पनि सो योजना ब ता एकाबताएका थिइन् । तर उनले भण्डारखालको बगैचामा भोजको आयोजना गरिएको दिनमा थापाथलीमा गएर षडयन्त्रको सबै पोल जङ्गबहादुर लाईजङ्गबहादुरलाई खोले ।
 
यसरी जंगबहादुरको विश्वास जित्न सफल विजयराजलाई प्रधानमन्त्री जंगबहादुरले बडागुरुज्यू बनाए ।