"इलेक्ट्रोन" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 1 interwiki links, now provided by Wikidata on d:Q2225
जसको दर्व्यमान प्रोटोनको भन्दा १/१८३६ , गुना हुन्छ ।
पङ्क्ति १:
{{अशुद्ध}}
'''विद्युदणु''' या '''इलेक्ट्रोन''' ऋणात्मक [[विद्युत आवेश|वैद्युत आवेश]] युक्त मौलिक उपपरमाणविक कण है। जो [[परमाणु]]के नाभिक के चारो तरफ चक्कर लगता है । जिसकाजसको द्रव्यमानदर्व्यमान प्रोटोनप्रोटोनको काभन्दा १/१८३६ गुना होताहुन्छ है। परम्परागत रूपदेखि यसका आवेशलाई ऋणात्मक मानिन्छ र यसमामान -१ परमाणु इकाई (e) निर्धारित गरिएको हो। अर्का परमाणुहरूका एलेक्ट्रोनहरूदेखि यिनको अन्तःक्रिया [[रासायनिक बंध]]नको मुख्य कारण हुन्छ। यसमा१.६E-१९ [[कूलाम्ब]] परिमाणको ऋण [[आवेश]] हुन्छ। यसको [[द्रव्यमान]] ९.११E−३१ किग्रा हुन्छ जो [[प्रोटोन]]का [[द्रव्यमान]]को लगभग १८३७ औं भाग हो। कुनै उदासीन [[परमाणु]]मा विद्युदणुहरूको संख्या र प्रोटानहरूको संख्या समान हुन्छ।यिनको आन्तरिक संरचना ज्ञात छैन यस लागि यसलाई प्राय:[[मूलभूत कण]] मानिन्छ। यिनको आन्तरिक कोणिय संवेग अर्थात [[स्पिन]] १/२ हुन्छ, अतः यो [[फर्मीअन]] हुन्छन्।''' विद्युदणु''' का [[प्रतिकण]] [[पोजीट्रोन]] कहलाउँछ। द्रव्यमानका अतिरिक्त [[पोजीट्रोन]]का सारे गुण यथा आवेश, [[स्पिन]] इत्यादि '''विद्युदणु'''का बिलकुल विपरीत हुन्छन्। जब '''विद्युदणु''' र [[पोजीट्रोन]]को टक्कर हुन्छ त दोंनो पूर्णतः नष्ट हो जान्छन् एवं दो[[गामा किरण]] [[फोटोन]] उत्पन्न हुन्छ।
 
'''विद्युदणु''', [[लेप्टोन]] परिवारका प्रथम पीढीको सदस्य छ, जो कि गुरूत्वाकर्षण,विद्युत चुम्बकत्व एवं दुर्बल प्रभाव सबैमा भूमिका निभाउँदछ। '''विद्युदणु''' कण एवं तरंग दोनो प्रकारका व्यवहार प्रदर्शीत गर्दछ। बिटा-क्षयका रूपमा यो तरंग जस्तो व्यवहार गर्दछ,जबकि यसको संवेग जस्तो गुण यसको कणको प्रकृति दर्शाउँदछ। चूंकि यसको सांख्यिकीय व्यवहार [[फर्मिअन]] हुन्छ र यो [[पोली एक्सक्ल्युसन सिध्दाँत]]को पालन गर्दछ अतः सबै विद्युदणुओको क्वांटम अवस्था भिन्न हुन्छ।
"https://ne.wikipedia.org/wiki/इलेक्ट्रोन" बाट अनुप्रेषित