"कुकुर" का संशोधनहरू बिचको अन्तर

कुकुरको खतरा
कुकुरको शरीर
पङ्क्ति २२:
 
== शारिरीक बनावट ==
४ वटा खुट्टा भएको कुकुरको चारै खुट्टाको पंजाहरूमा मिलाएर १८ देखि २२ वटा सम्म नङ्ग्राहरू हुन्छन् । कुकुरको शरीर पुरै रौँले ढाकिएको हुन्छ । कुकुरको पुच्छर घुम्रिएको हुन्छ । यो बाहेक कुकुरहरूको प्रजाती अनुसार शारिरीक वनावट र रंग फरक फरक हुन्छ । कुकुरहरू धेरै प्रजातीका हुन्छन् । जस्तै जेर्मन सेपर, बुल डोग, आदि।
 
== विशेषता ==
पङ्क्ति २८:
 
=== निन्द्रा ===
कुकुरको निन्द्रा अनोठो हुन्छ। यो जसरी सुतेको भए पनि कुनै व्याक्ती या वस्तुको आगमन तुरुन्त थाहा पाउँछ। भनिन्छ कुकुरको कान पातलो हुन्छ। कुकुर या तो सुतेको या हिँडेकै देखिन्छदेखिन्छ। यो खालि बसेको कमै मात्रामा देखिन्छ।
 
=== छाउरा पालन ===
"https://ne.wikipedia.org/wiki/कुकुर" बाट अनुप्रेषित