"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २७:
 
प्रयोगकर्ताहरूलाई १ देखि १० सम्म कुनै पनि चलचित्रको मूल्याङ्कन गर्न मिल्ने सुविधा यसमा समावेश छ र जम्मा मुल्याङ्कनहरू अौसत मानमा रूपान्तरण गरिन्छ जुन चाहिँ शीर्षक पछाडि देखिने गर्दछ। जनवरी २०१९ मा, आइएमडीबले फ्रिडिभ भनिने एक नि: शुल्क चलचित्र स्ट्रिमिङ मञ्चको उद्घाटन गरेको थियो जुन एक विज्ञापन-समर्थित सेवा हो र जसले हलिउड चलचित्र शीर्षक र दूरदर्शन कार्यक्रमहरू प्रदान गर्ने गर्दछ। धेरै फ्रिडिभ शीर्षकहरूले भने सोनी पिक्चर्सबाट इजाजतपत्र लिन्छन्।<ref>{{cite news |last=मेहता |first=इभान |url=https://thenextweb.com/world/2019/01/11/amazons-new-imdb-freedive-service-streams-ad-supported-movies-and-tv-shows-in-the-us/ |title=अमेजनको नयाँ आइएमडिबी सेवा, स्ट्रिम विज्ञापन-समर्थित चलचित्र र दूरदर्शन कार्यक्रमहरू |work=द नेक्स्ट वेब |date=२०१९-०१-११ |accessdate=२०१९-०१-११ }}</ref>
 
==दूरदर्शन श्रृङ्खलाहरूको सङ्ख्या==
जनवरी २६, २००६ मा, प्रत्येक दूरदर्शन श्रृङ्खलाको प्रत्येक भागहरू समर्थन गर्ने सुविधा सञ्चालन गरिएको थियो, जसले डाटाबेसलाई भिन्नभिन्नै चरित्र र कर्मीदल सूचीकरणको समर्थन गरेको छ। यसले गर्दा डाटाबेसमा सङ्ग्रहित शीर्षकहरू ४,८५,००० बाट बढेर लगभग ७,५५,००० सम्म पुगेको छ।
 
==तथ्याङ्क==
Line ६२ ⟶ ६५:
|align="right"|२१७,७०३
|-
|भिडियो खेफ खेल
|align="right"|२२,४६४
|-