"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १५:
| subsid = [[बकस अफिस मोजो]]
}}
'''इन्टरनेट चलचित्र डाटाबेस''' [[चलचित्र]], दूरदर्शन कार्यक्रम, गृह भिडियो, भिडियो खेल र इण्टरनेट स्ट्रिमको एक अनलाइन डाटाबेस हो जसले कलाकार, उत्पादन दल, प्रख्यात मानिसहरूको जीवनी, चलचित्रको सारंश, हाजिरीजवाफसामान ज्ञान र अनुयायीहरूको समीक्षा र मुल्याङ्कन समावेश गर्दछ। एक अतिरिक्त समर्थकहरूको लागि रहेको सुविधा भने फेब्रुअरी २०१७ मा बन्द गरिएको थियो। यो सुरूमा अनुयायीहरूले सञ्चालन गरेको वेबसाइट थियो भने हाल यसको मालिक र सञ्चालक आइएमडिबी इङ्क हो जुन [[अमेजन (कम्पनी)|अमेजन]] एक सहायक कम्पनी हो।
 
अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको डाटाबेसमा ५.३ मिलियन शीर्षकहरू (श्रृङखला सहित) र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका छन् र<ref name="stats"/> यसमा ८३ मिलियन दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका छन्।