"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २२:
इण्टरनेट चलचित्र डाटाबेसको चलचित्र र प्रतिभा पृष्ठहरू सबै इन्टरनेट प्रयोगकर्ताहरू समक्ष पहुँचयोग्य छन्, तर साइटमा जानकारी योगदान गर्न दर्ता प्रक्रिया आवश्यक छ।
 
डाटाबेसको अधिक डाटा स्वयंसेवक
डाटाबेसको अधिक डाटा स्वयंसेवक योगदानकर्ताद्वारा प्रदान गरिएको छ। साइटले दर्ता भएका प्रयोगकर्ताहरूलाई नयाँ सामग्रीहरू प्रस्तुत गर्न र अवस्थित प्रविष्टिहरूमा सम्पादन गर्न मिल्ने सुविधा प्रदान गर्दछ। वास्तविक तथ्याङ्क पेश, थप वा सुधारको गर्ने प्रयोगकर्ताहरूलाई यसले तत्काल अनुमोदन गर्दछ। तथापि, चित्र, नाम, चरित्रको नाम, कथाबस्तुको सारांश र शीर्षक परिवर्तनहरू प्रकाशन गर्नु अघि निरिक्षण गरिन्छ, र सामान्यतया देखिनको लागि २४ देखि ७२ घण्टा सम्म लाग्न सक्छ। सबै दर्ता भएका प्रयोगकर्ताहरूले आफ्नो साइटको नाम रोज्न सक्छन् जसलाई अज्ञात रूपमा सञ्चालन गर्नु पर्ने हुन्छ। दर्ता भएका प्रयोगकर्ताहरूको प्रोफाइल पृष्ठ हुन्छ जसले कति लामो समयदेखि उक्त प्रयोगकर्ता सदस्यको रूपमा रहेको जानकारी र निजी चलचित्र मुल्याङ्कनको पनि जानकारी गराउँदछ (प्रयोगकर्ता देखाउन चाहेको खण्डमा मात्रै)। सन् २०१५ देखि निश्चित दर्ता भएका प्रयोगकर्ताहरूले पेश गरेका योगदानहरूलाई प्रतिनिधित्व गर्दै एक चिनो थप गरिएको थियो।
 
दर्ता भएका प्रयोगकर्ताहरूको प्रोफाइल पृष्ठ हुन्छ जसले कति लामो समयदेखि उक्त प्रयोगकर्ता सदस्यको रूपमा रहेको जानकारी र निजी चलचित्र मुल्याङ्कनको पनि जानकारी गराउँदछ (प्रयोगकर्ता देखाउन चाहेको खण्डमा मात्रै)। सन् २०१५ देखि निश्चित दर्ता भएका प्रयोगकर्ताहरूले पेश गरेका योगदानहरूलाई प्रतिनिधित्व गर्दै एक चिनो थप गरिएको थियो। उक्त चिनो स्वतन्त्र श्रेणीमा बनाइएको कुल योगदानहरू जस्तै तस्वीर, सामान्य ज्ञान, बायो आदीको क्षेत्र भित्र पर्दछन्। यदि कुनै दर्ता प्रयोगकर्ता वा आगन्तुक मनोरञ्जन उद्योगमा छ र उसको आइएमडीबीमा पनि पृष्ठ छ भने, उक्त प्रयोगकर्ता/आगन्तुक आइएमडिबीप्रोमा नामाङ्कन गरी पृष्ठमा तस्वीरहरू थप्न सक्छ।<ref>{{cite web |title= प्रयोगकर्ताको लागि पेश सहयोगी |series=सहायता केन्द्र |url=https://www.imdb.com/help/search?domain=helpdesk_faq&index=2&file=contact_information&ref_=hlp_sr_1 |website=आइएमडिबी}}</ref> यसमा योगदानकर्ताहरूको कुनै पनि सूचकाङ्क छैन, प्रत्येक प्रोफाइल पृष्ठ योगदान गरेका सामग्रीहरूको पनि सुचकाङ्क रहेको छैन (घटनाको श्रृङ्खलाको सार र जीवनी बाहेक) र प्रत्येक उत्पादन वा व्यक्तिको डाटा पृष्ठमा योगदानकर्ताहरूको पहिचान खुलाइएको छैन।
 
==तथ्याङ्क==