"गोरु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
 
}}
 
 
 
गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । हिन्दु धर्मालम्वीहरुले यस जनावरलाई गोरु तिहारको दिन पूजा गर्ने गर्दछन्। यसको मृत्युपश्चात पनि यसको छालालाई बिभिन्न प्रकारको छालाको कामका लागि प्रयोग गरिन्छ । तय पनि गोरु पाल्नुको मुख्य उद्देश्य भनेको चै कृषिकर्मको लागि नै हो ।
 
 
== गोरुको बिशेषता ==
गोरु भनेको गाईको भाले रुप हो।
 
 
== तिहार र गोरुको सम्बन्ध ==
तिहारमा हामीले गोरुको पुजा गरिन्छ। त्यस दिनलाई गोरु तिहार तथा गोवेर्धन पूजा (तिहार) पनि भनिन्छ।
 
 
== गोरुको रंग ==
गोरु प्रायजसो कालो, किलो (खैरो), र सेतो रंगको हुन्छ। झार्मिरे (धेरै रंग मिसिएको) गोरुहरु पनि देख्न पाईन्छ।
 
 
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/गोरु" बाट अनुप्रेषित