"काठमाडौँ उपत्यका" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २९:
 
=== किरांत काल ===
किरातहरुले नेपालमा १०००१५०० बर्षसम्म शासन गरेका थिये. काठमाडौंका गोपाल बंशी राजालाई हटाएर यलम्बर पहिला किराँती राजा भएका थिए भन्ने इतिहासमा पाईछ
किरात जातिहरु चीनको ह्यन्ग्गो र यान्सिकन्ग् भन्ने नदिको किनारा हुदै शिकार् गर्न भारतको उत्तर् पूर्वि पहाड् तिर जादा-जादै राम्रो अनुकुल् हावा पानीको खोजिमा नेपालको पूर्वि भाग् हुदै काठमाडौंसम्म आइपुगेपछि गोपाल बंशी राजालाई हटाएर किरांत काल सुरु भएको हो। <br />
तर त्यति बेला काठमांडू लाई काठमाडौं भनिन्दैनाथियो यहि किरातीहरुले नामकरण गरेको पाईन्छ त्यति बेला राज, काज, नीति, धर्म को लागि सम्पूर्ण किरातमूलबासी उपस्थिति हुनु पर्ने र नियाम कानुन र धर्मको पुजा-आजको लागि यहि ठाउँमा गइ छिनो-फानो गर्नु पर्ने चलन हुन्थियो तेसैले येस ठाउँ लाई कोठ राखियो थियो र कोठ मा गएर मुधुम गर्नु पर्ने हुदा किरात हरुले कोठ्मुदुम भने गर्थे पछि किरात काल हटेपछि कोठ लाई नबुझेर काठमण्डप, (काठमाडौं ) बनाएयो/राखियो हो। <br />