"आमार सोनार बाङ्ला" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-बंगलादेश +बङ्गलादेश)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २८:
:मा, तोर बोदोनखानी मोलिन होले,
:अमी नोयोन जोले भाशी
 
==नेपाली भावार्थ==
:हाम्रो सुनको बंगाल म तिमीलाई माया गर्छु।
:सदादिन तिम्रो आकाश, तिम्रो बतास मेरो जीवनको बाँसुरी बजाउँछ।
:यो माया हो कि स्नेह हो जो तिमीले हरेक विरुवाको जरा जरामा,
:हरेक पानीको मूल मूलमा आफ्नो आँचल जसरी बिछ्याएकी छौ।
:हे आमा तिम्रो वाणि मेरो कानमा गुन्जिरहन्छ,
:तिम्रो मुहार मलिन भयो भने मेरो आँखा पोल्छ।
 
 
 
 
[[श्रेणी:राष्ट्रिय गानहरू]]