"ठमेल" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-सामाग्री +सामग्री) |
ठमेलको बर्णन |
||
पङ्क्ति ६९:
}}
'''ठमेल''' [[नेपाल]]को राजधानी सहर [[काठमाडौं (स्पष्टता)|काठमाडौं]]मा अवस्थित पर्यटकीय स्थान हो । यहाँ धेरै पसल, काफे, होटेल, र पर्यटकीय कम्पनी हरु छन् । यहाको रात्रि जीवन एकदमै राम्रो हुन्छ। ठमेललाई कहिलेइ नसुत्ने र बन्द नहुने इलाकाको रूपमा लियिन्छ।n
<br />
==नामाकरण==
ठमेल शब्द नेवारी भाषाको '''थँ-बहिल'''बाट अपभ्रंस भएर बनेको विस्वास गरिन्छ ।<ref>{{cite web|url=http://www.thameltourism.com/about/thamel|title= Thamel | publisher='''thameltourism.com'''}}</ref>
|