"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २७:
== भूगोल ==
[[Image:Map Chhattisgarh state and districts.png|right|yjumb|400px|भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरू।]]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा [[मध्यप्रदेशमध्य प्रदेश]]को [[रीवां]] संभाग, उत्तर-पूर्वमा [[उडिसा|उडीसा]] र [[बिहार]], दक्षिणमा [[आन्ध्र प्रदेश]] र पश्चिममा [[महाराष्ट्र]] राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणीहरूले घेरिएको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ क्षेत्रको बीचमा [[महानदी]] र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि. मी. चौडा र ३२२ कि. मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा [[शिवनाथ]]को दोआब छ। यस मैदानी क्षेत्र भित्र छन [[रायपुर]], [[दुर्ग]] र [[बिलासपुर]] जिल्लाहरूको दक्षिणी भागमा।
[[धान]]को भरपूर पैदावार कै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
 
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित