"उत्तराखण्ड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति २५:
 
== इतिहास ==
यो प्रान्त मानस खण्डको कुर्माञ्चल अथवा [[कुमाउँ]] नामबाट [[चन्द]] राजाहरूको शासन कालमा प्रचलित भयो। कुर्माञ्चल माथि चन्द राजाहरूको शासन [[कत्यूरी]]हरू पछि प्रारम्भ भयेरभएर सन १७९० सम्म रह्यो। सन १७९० मा [[नेपाल]]को गोर्खा सेनाले कुमाऊँ माथि आक्रमण गरेर कुमाऊँ राज्यलाई आफ्नो आधीन गर्‍यो। गोर्खाहरूको कुमाऊँ माथि सन १७९० देखि १८१५ सम्म शासन रह्यो। सन १८१५ मा अङ्ग्रेजहरू सँग युद्ध पराजित भयेभए पछि गोर्खा र अङ्ग्रेजहरू बीच [[सुगौली सन्धि|सुगौली संधि]] भयो। सुगौली सन्धिमा उल्लेखित क्षेत्र अङ्ग्रेजहरूलाई सुम्पेर नेपाल फिर्ता भयो। तर अङ्ग्रेजहरूले कुमाऊँको शासन चन्द राजाहरूलाई न दियेर [[ब्रिटिश इस्ट इण्डिया कम्पनी|ईस्ट इण्डिया कम्पनी]]को अधीन गरि दियो। यस प्रकार कुमाऊँ माथि अङ्ग्रेजहरूको शासन १८१५ देखि आरम्भ भयो र अन्तमा ब्रिटिशहरू गये पछि यो प्रान्त भारतको उत्तर प्रदेशमा गाभियो। सन २००० मा यस क्षेत्रलाई उत्तराखण्ड नाम दियेर छुट्टै प्रान्त बनाईयो।
 
== राज्यको स्थापना ==
"https://ne.wikipedia.org/wiki/उत्तराखण्ड" बाट अनुप्रेषित