"एन्टोनियो गुटेरेस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १६:
एन्टोनियो गुट्रेस [[संयुक्त राष्ट्र संघ]]का [[संयुक्त राष्ट्र सचिवालय|महासचिव]] हुन् | गुट्रेसले १ जनवरी २०१७ मा आफ्नो कार्यकाल सम्हालेका थिए । उनको कार्यकाल ३१ डिसेम्बर २०२२ सम्म रहने छ । गुट्रेस सन् १९९५ देखि २००२ सम्म [[पोर्चुगल]]का प्रधानमन्त्रीका रुपमा कार्यरत थिए भने २००५ देखि २०१५ सम्म उनी संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रुपमा कार्यरत रहेका थिए ।
 
==प्रारंभिकप्रारम्भिक जीवन==
यिनको जन्म पोर्चुगलको राजधानी [[लिस्बन]]मा ३० अप्रिल १९४९ मा भएको थियो। प्रेस्टिजियस लिसउ डे कैमोएस नामको माध्यमिक विद्यालय मा यिनको प्रारंभिकप्रारम्भिक शिक्षा भएको थियो। वर्ष १९७१ मा उहाले लिस्बन विश्वविद्यालयबाट स्नातक उपाधि प्राप्त गरे । यसपछि उनले सहायक प्राध्यापकको रुपमा शिक्षण कार्य प्रारम्भ गरे।
 
==राजनीतिक जीवन==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/726864" बाट अनुप्रेषित