"पानी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ७२:
खानेपानीलाई खेरजान नदिएर पनि खानेपानीको उपलब्धतालाई सुधार गर्न सकिन्छ। हङ्कङ् जस्ता केही सहरहरूमा खानेपानी जोगाउन कै लागि पाईखानाको सफाईको लागि समुन्द्रको पानी प्रयोग गरिन्छ। खानेपानीको प्रदुषण पानीको सबैभन्दा ठूलो दुरूपयोग हो। प्रदुषणले पानीको प्रयोगलाई सिमित बनाउछ, मानिसहरू प्रदुषित पानीलाई प्रयोग गर्दैनन् र त्यो पानी खेर जान्छ।
 
 
deepak sk nepal Kanchanpur Jhilmila == मानव संस्कृतिमा पानी ==
प्राय सबै धर्महरूमा पानीलाई शुद्ध बनाउने वस्तुको रूपमा लिइन्छ। क्रिस्चियन, हिन्दु, मुसलमान, यहुदी र शिख सबैले पानीलाई महत्व दिन्छन्। क्रिस्चियन धर्म मान्नेहरूले पानीले [[:en:Baptism|बप्तिस्मा]] लिने गर्दछन् भने मुसलमान, यहुदी र हिन्दुहरूले स्नान गर्न शुद्ध पानीकै प्रयोग गर्छन्। विभिन्न समुदायका मानिसहरूले व्यक्तिगत तथा अन्य सामाग्रिहरूको सरसफाईका लागि पानीको प्रयोग गर्छन्।
Water is often given spiritual powers. In [[Celtic mythology]], [[Sulis]] is the local [[goddess]] of thermal springs; in [[Hinduism]], the [[Ganga]] is also personified as a goddess. Alternatively, gods can be patrons of particular springs, river or lakes: for example in [[Greek]] and [[Roman]] [[mythology]], [[Peneus]] was a river god, one of the three thousand [[Oceanids]].
"https://ne.wikipedia.org/wiki/पानी" बाट अनुप्रेषित