"कुँवर इन्द्रजीत सिंह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३४:
 
== २००७ सालको क्रान्ति ==
क्रान्ती सुरु भए लगत्तै २९ कार्तिक २००७ मा सिंहको तर्फबाट बडाहाकिम कार्यलयमाथी पहिलो पटक आक्रमण भयो । चार घण्टा चलेको लडाइँमा सिंहको फौजले गोश्वारा (बडाहाकिम कार्यलय) बाहेक भैरहवाका अरू सबै कार्यलय माथी नियन्त्रण जमायो । तीन दिन पछि सरकारी फौजले २ मंसिर २००७ (१७ नोभेम्बर १९५०) मा केआई सिंहको अखडामाथी धावा बोल्यो । तर सिंहमाथी सरकारी फौज ले विजय हासिल गर्न सकेन । ठूलो क्षतिका साथ सरकारी सेना आफै फिर्ता हुनुपर्यो । भोलि पल्टै सिंहले फेरि आक्रमण गरे । यसपटक उनले अदालत र झ्यालखाना त कब्जामा लिए तर बडाहाकिम कार्यलयमाथी कब्जा जमाउने धोको पूरा भएन ।<ref name="">अतितको त्यो एल्बम कान्तिपुर कोसेली २०७२ फागुन ८; सीताराम बराल</ref>
 
===क्रान्ति पछि===