"ढुकुर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[image:Columbina passerina.jpg‎|thumb|right|ढुकुर]]
 
'''ढुकुर''' [[नेपाल|नेपालमा]] पाइने एक किसिमको पंक्षी हो। यसलाई [[प्रेम|प्रेमको]] प्रतीक मानिन्छ । खेतबारीका रूखमा बस्ने, अन्न तथाू फलफूलको आहार बनाउने ढुकुर जोडीलाई प्रेमको प्रतीक मानिन्छ। यसको आवाज 'ढुकुर कुर कुर' जस्तो सुनिन्छ। ढुकुरहरू धेरै प्रकारका हुन्छन् ।
==बाह्य लिङ्कहरू==
{{ढुकुरहरू}}
"https://ne.wikipedia.org/wiki/ढुकुर" बाट अनुप्रेषित