"सयौँ थुङ्गा फूलका हामी" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन |
|||
पङ्क्ति १:
'''राष्ट्रिय गान''' सामान्यतया देशभक्तिले भरिपूर्ण [[गीत]] हो जसले निश्चित देशको [[इतिहास]], संस्कृति र जनताको सङ्घर्षलाई बयान
नेपालको राष्ट्रिय गानको बारेमा कुरा गर्ने हो भने तत्कालीन शाही परिवारलाई समर्पित भइ गाइएको राष्ट्रिय गान (राज गान) "श्री मान् गम्भिर......." लाइ बि.सं. २०६३ साल जेष्ठ ५ गते शुक्रबार बसेको तत्कालीन [[प्रतिनिधि सभा]] घोषणाले नयाँ राष्ट्रिय गानको साथ प्रतिस्थापन गरेको हो । अमर गुरूङ्गले सङ्गीत दिएको र ब्याकुल माइलाको शब्द सिर्जना रहेको राष्ट्रिय गान "सयौँ थुङ्गा फुलका हामी...." शिर्षकको राष्ट्रिय गानलाई नेपालको सम्विधान २०७२ ले पनि आधिकारिक मान्यता दिइसकेको छ ।
== नयाँ राष्ट्रिय गान ==
|