"सामन्तवाद" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति ५:
==सामन्तवादको उत्पत्तिको कारण==
राजनीतिक अराजकता नै सामन्तवादको उत्पत्तिको मूल कारण थियो । युरोपको इतिहासमा नवौं र दसौं शताब्दी घोर अराजकता को युग थियो । बर्बर जातिको आक्रमणले गर्दा केन्द्रीय शासन छिन्नभिन्न हुनथाल्यो । धनजनको सुरक्षा भएन । युरोपका सारा राज्यहरू टुक्राटुक्रा हुन थाले । यस्तो भयानक परिस्थितिको मुकाबिला गर्ने एक नयाँ व्यवस्थाको आवस्यकता पर्न थाल्यो । ठूलाठूला जमिनदारहरुले आफ्ना परिवारको सुरक्षाको लागि किल्ला जस्ता ठूल्ठूला घरहरु बनाउन थाले । गरीबहरू त्यस किसिमको प्रबन्ध मिलाउन असमर्थ थिए । अत: तिनीहरु ठूलाठूला जमीन्दारहरूले बनाएका घरहरूमा शरण लिन पुगे । आफूहरू समेत तिनीहरूकै संरक्षणमा रहन लागे । जमीनदारहरुले आफ्नो र आफ्ना संरक्षणमा आउनेहरूको रक्षाको लागि हातहतियारले सुसज्जित लडाकुहरू राख्न थाले । हतियारले सुसज्जित लडाकुहरु नाइट ({{
==आर्थिक स्वरुप==
|