"सल्यान जिल्ला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४४:
==जिल्लाको इतिहास==
[[Image:NepalSalyanDistrictmap.png|thumb|left|300px|VDCs in Salyan]]
बाईसे राज्यभित्र पर्ने सल्यान जिल्लाको इतिहास लामो छ।योछ। यो सैत्य परिवारले राज्य गरेको सोशान्त राज्य हो यसलाईअत्यन्त गरिव राज्य भनि प्रसिध्द इतिहासकार हे।मिल्टनहे। मिल्टन भन्दछन तापनी भन्दछन्तापनि नेपाल राष्ट्रको एकिकरण अभियानमा पृथ्वीनारायणशाहसँगपृथ्वीनारायण शाहसँग यहाँको राजा कृष्ण शाहको घनिष्ट मित्रता थियो।विथियो। वि.स १८२३ माघ २५ गते सल्यानी युवराज रणभिमशाहसँगपृथ्वीनारायणरणभिम शाह सँग पृथ्वीनारायण शाहले आफ्नी छोरी विलासकुमारीलाई प्रणयसुत्रमा वाँधिदिए। छिल्ली बिजौरीदेखि पश्चिम दाङ्ग क्षेत्रआफ्नीक्षेत्र आफ्नी छोरीलाई कुशविर्ता दिए। पृथ्वीनारायण शाहले आफ्नोकब्जामाआफ्नो नाआउदैकब्जामा नआउदै कुशविर्ता दिएबाटकॆ देखिन्छ भने सल्यानपृथ्वीनारायणसल्यान पृथ्वीनारायण शाहको नजरमा ज्यादैबलियोज्यादै बलियो राज्य रहेछ।
 
पृथ्वीनारायण शाहको सल्यान प्रतिको नीति कायम राख्दैभिमसेनराख्दै भिमसेन थापाले पाल्पा विजय गरेपछि सल्यानका विषयमा रुचीबढेकोरुची थियो।फलतःबढेको थियो। फलतः वि.सं.१८६९ भाद्र ३ गते मंगलबारका दिन सल्यान पनिनेपालपनि नेपाल एकिकरण अभियान भित्र परेको सल्यान जिल्लाकोऐतिहासिकजिल्लाको ऐतिहासिक पृष्ठभूमि महत्वपूर्ण छ। राणकालिन अबस्थामासल्यानअबस्थामा सल्यान जिल्ला अन्तर्गत हालको रुकुम, रोल्पा र दाङजिल्लाकोदाङ जिल्लाको अधिकतम भाग यस जिल्लामा नै थियो। यसकोक्षेत्रयसको क्षेत्र पनि ठूलो थियो चौथो दर्जाको बडाहाकिमको दरवन्दीथियो।अघिदरवन्दीथियो। अघि भएका कुराको बयान नै ईतिहास होतिहो ति पुराना दैविकशक्तिकादैविक शक्तिका घटनालाई पुराण र मानविय घटना प्रधानलाई ईतिहासछुट्टयाईईतिहास छुट्टयाई ईतिहास पराणानी,पञ्चमो वेद उच्येतेःभनेरउच्येतेः वेदलाईजसौगरिभनेर वेदलाई जसौ गरि इतिहासलाई हाम्रा पुर्वजहरुले आदरभावलेआदर भावले हेथ्र्ये ।ऐतिहासिक। ऐतिहासिक पृष्भुमिमा सल्यानराज्यलाईसल्यान राज्यलाई गोर्खाले वि.सं.१८४३,१८६५, १९०६ मा अधिनस्थ भएपनि २०१५ सालमाको संसदियनिर्वाचमासंसदिय निर्वाचमा जिल्लाको रुप खडा भएको थियो । त्यसपछि २०१७सालमा२०१७ सालमा यस सल्यान राज्यलाई कर्णाली र भेरी र राप्ती अंचलमाविभाजितअंचलमा विभाजित गरियो । यसको पुर्वसिमापुर्व सिमा धौलागिरी र लुम्बनीदक्षिणीलुम्बनी दक्षिणी सिमा भारतको उत्तरप्रदेश, पश्चिमी सिमा भेरीअंञ्चलभेरी अंञ्चल र उत्तरि सिमा कर्णाली अंञ्चल छन । यसको राप्ती अंचलनामअंचल नाम रहनको कारण यो छ कि माडी र झिम्मुग संगम राप्ती र (इरावती) र पुर्विभागबाटपुर्वि भागबाट बहनो बाराही (बबै) र शारदा संगमइरावतीसंगम इरावती दुवै नाम बाट आखिरी तिन अक्षर रावतीका आधारमायोआधारमा यो भुभागको नाम राप्ती रहेको हो । सल्यान भुमी पहिलेबिस्तृतपहिले बिस्तृत रुपमा ठूली थिईन ।
 
यस पवित्र पावन पुण्यभुमिमासल्यानमा शारदा श्री ैरावाङ्ग भवानी भगवती भुवनेश्वरी, लक्ष्मीपुरकोट कमलाक्षेदेवी भगवती लक्ष्मीपुर रुपाकोट, रुपइशेश्वरी भगवती लक्ष्मीपुर आरचौर लिगम्बरा योगिनी, श्रीत्रिकुटेश्वरीश्री त्रिकुटेश्वरी शिवलिङ्ग सल्यान साङकोट शंखमुल, छाँयाक्षेत्र, शाली वाङ्ग श्री चर्तुमाला खामे लेख सिद्ध, चारखुवासल्यानमा कुपिण्डे दहः, रामपुर पट्टेपट्टे दहः, सल्यान रामपुरमाश्रीरामपुरमा श्री कालीमाटी बज्यू गंगामाला देती उत्तर सिमाना भैरवी(भेरी) नदिले रक्षित भएकी शुसोभायमान दैविक शक्तिलेभरिपुर्णशक्तिले भरिपुर्ण प्राकृतिक सम्पदाले धनिरहेको सल्यान धन्य ः भुमि हुनजुन भुमिको बर्णन ब्राहण्ड, स्कन्ध ,पुराण योगतरङ्गिनीमायोग भरपुरबर्णनतरङ्गिनीमा भरपुर बर्णन पाईन्छ ।
 
== सल्यान जिल्ला झल्काउने नगदे बाली हरू ==
=== अदुवा ===
वैज्ञानिक वर्गीकरणअनुसारवर्गीकरण अनुसार जिन्जीविरेसी(Zingiberaceae) परिवारमा पर्ने प्रमखु बिरुवा हो। यसको प्रयोग साधारणत तरकारी, मसला र औषधिको रूपमा आउँछ। यसको गानो रेशादार हुन्छ। जति कम रेशा भयो अदुवा त्यति नै राम्रो मानिन्छ। नेपालमा सल्यानको अदुवा त्यस अर्थमा उत्कृष्ट मानिन्छ अदुवा खासगरी चैत्र/बैशाख महिनामा रोपिन्छ। यो खेती गर्नका लागि सामान्यतया पानी नजम्ने दुमट किसिमको माटो उपयुक्त हुन्छ। बारी जोतेर राम्रोसँग डल्ला फोरी माटोलाई बुर्बुर किसिमको बनाउनु पर्दछ। त्यसपछि ड्याङ खनेर त्यसमा कम्पोष्ट मल अथवा पचेको गोबरमल हाल्नु पर्दछ। त्यसको माथि अदुवाको पानालाई स-सानो टुक्रामा भाँचेर रोप्नु पर्दछ। यसरी टुक्रा भाँच्दा प्रत्येक टुक्रामा कम्तीमा एउटा टुसो पर्ने गरी सावधानीपूर्वकसावधानी पूर्वक भाँच्नुपर्दछ। कम्पोष्ट मलमाथि अदुवाको बीउ राखिसकेपछिराखिसके पछि धुलो माटोले पुर्नु पर्दछ। झार आदिबाट जोगाउनका लागि सुकेको पतकर आदि ड्याङमा राख्न सकिन्छ। अदुवा रोपेको ठाउँमा उम्रेको झारलाई बराबर उखेलीरहनुउखेली रहनु पर्दछ। अदुवाको बिरूवा राम्रोसँग उम्रेपछि अघि रोपेको बीऊ झिक्नु पर्दछ। यसरी झिकिएको बीऊको टुक्रालाई माऊ र कतै बुढी पनि भन्दछन्। माऊ अदुवा सामान्य अदुवा सरह मसलाको रूपमा प्रयोग गर्न सकिने भएको हुँदा यो लोकप्रिय नगदेवाली हुन पुगेको हो। बजारमा पनि माऊ अदुवा राम्रो मूल्यमा बिक्री हुन्छ। माऊ झिकिसकेपछिझिकिसके पछि अदुवालाई उकेरा अर्थात् माटो दिनु पर्दछ। चैत्र बैशाखमा रोपेको अदुवा कार्तिक/मंसीरमा खन्न सकिन्छ
टिमुर:- टिमुर सल्यान जिल्ला तथा नेपालमा पाइने एक किसिमको फल हो। मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ।
बैज्ञानिक नाम ( ल्याटिन नाम) : जान्थोजाइलम अर्मेटम (Zanthoxylum armatum DC) आयुर्वेदिक प्रणाली अनुसार यो वायुशमन गर्ने , दाँत दुखेको निको गर्ने , तागत दिने , जरो निको गर्ने , अजिर्ण र हैजा इत्यादि रोगहरूमा प्रयोग गरिन्छ। यो माछाको विषमा पनि प्रयोग गरिन्छ
 
=== सुन्तला, मौसमी ,कागती ===
नेपालमा पाइने एक प्रकारको फल। यसको बोट ५ देखि ८ फीटसम्म अग्लो हुन्छ। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसको बोटमा तीखो काँडा हुने गर्दछ।
 
सल्यान जिल्ला सुन्तल, मौसमी लगाएत कागतीको राम्रो उत्पदन हुने जिल्ला हो एहा बर्सेनी यही फलफुलको उत्पादन बाट प्रती बेक्ती लखौको आम्दानी हुने गर्दछ तेस्का साथै सल्यानको सुन्तला आफै म गुणस्तर युक्त र स्वादिलो हुने हुनाले फल्फुल किन्नाको लागी दाङ, बुटवल, बाँके, सुर्खेत्, आदी बाट ब्यापरी हरू सल्यान जिल्लाका बिभिन्न ठाउँमा आउने गर्दछ्न।
 
== सल्यान जिल्लाको धर्म तथा सँस्कृति ==
=== खैरावाङदेवी ===
सल्यान जिल्लाको सदरमुकामबाट २० किलोमिटर टाढा रहेको खैरावाङ मन्दिर त्यस क्षेत्रको ठूलो शक्तिपीठ हो। ३ घन्टाको ठाडो उकालो हिँडेर पुगिने यो मन्दिरमा भुवनेश्वरी देवीको मूर्ति छ। त्यहाँ घटस्थापनादेखिघटस्थापना देखि पूणिर्मासम्म ठूलो मेला लाग्छ र यहाँ आएर पुजा गर्दा मन्ले चिताएको कुरा पुरा हुन्छ भन्ने जनबिश्वास रहेको छ। खैरावाङ मन्दिर हिवल्चा गा.बि.स.मा पर्छ।
 
=== छत्रेश्वरी ===
[[File:छत्रेश्वरीदेवी मन्दिर.jpg|thumb|छाया क्षेत्रमा अवस्थीत छत्रेश्वरीदेवी मन्दिर]]
छायाक्षेत्र
नेपालका सबै शक्तिपीठहरुमध्ये बली नचढाइने एकमात्र शक्ति पीठ हो सल्यान छायाक्षेत्रको छत्रेश्वरीदेवी मन्दिर । यहाँ सर्वप्रथम अष्टभैरवलेअष्ट भैरवले पूजाआराधना गरेकाले कुनै पनि अवसरमा बलि नचढाइने बताइन्छ ।
सत्ययुुगमा महादेवले सतीदेवीको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा देवीको अन्तिम अंग पतन भएको विश्वास गरिने छायाक्षेत्र सल्यानको महत्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो ।
दाङको घोराहीदेखि करीब ७० किलोमिटर राप्ती राजमार्ग पार गरेपछि सल्यानको शंखमूल पुगिन्छ । त्यहाँबाट पैदल एक घण्टा उत्तरतर्फको डाँडोमा चढेपछि छत्रेश्वरी देवीको मन्दिरमा पुगिन्छ ।
सल्यान सदरमुकाम खलंगादेखि १९ किलोमिटर दक्षिणपूर्वमा पर्नेउक्तपर्ने उक्त मन्दिर शारदा नदीको पनि पूर्वतिर रहेको छ ।
त्यहाँ पुग्ने जो कोहीलाई छायाक्षेत्र साँच्चिकै आफै छायाँमा परेको महसुस हुन्छ । टाढा-टाढाबाट मानिसहरु आए पनि यहाँ आउने बाटो, आवास, पानीलगायतको राम्रो व्यवस्था हुनसकेकोहुन सकेको छैन ।
५० रोपनी क्षेत्रफलमा फैलिएको छायाँक्षेत्र मन्दिरमा शिवरात्रीको बेलामा ठूूलो मेला लाग्ने गर्दछ ।
मन्दिर परिसरमा अहिले छत्रेश्वरी देवीको ठूूलो मन्दिर छ । यससँगै सुकमोला योगिनी पिशाचेश्वर महादेवको उत्पत्ति भएको धार्मिक विश्वास छ । यस मोक्षभूमिमामोक्ष कालआदिभूमिमा काल आदि अष्ट भैरवले तपस्या गरेका थिए । जहाँ-जहाँ सतीदेवीको शरीर पतन भएको थियो, त्यहीं-त्यहीं पीठ उत्पन्न हुँदै गएको धार्मिक ग्रन्थमा उल्लेख छ ।
मन्दिर परिसरको उत्तरतिर एउटा ठूलो शीला छ, जहाँ? सतिदेवीको सम्पूूर्ण अंग पतन भएको विश्वास गरिन्छ । अंग पतन भएको शीलामा आँखाले अवलोकन गरे सल्यानका गाउँबस्ती देख्न सकिन्छ भन्ने किंवदन्ती छ ।
पौराणिक कथाअनुसार सतीदेवीको पहिलो शरीर गुहेश्वरीमा पतन भएको थियो भने अन्तिम शरीर सल्यानको छायाँक्षेत्रमा पतन भएको हो । जहाँ-जहाँ अंग पतन भए, त्यहाँ सबै पूण्यभूमिको रुपमा रहेका र अन्तिम अंग पतन भएको स्थान यस क्षेत्र मोक्ष प्राप्त गर्ने पूण्यभूमि भएको जानकारहरु बताउँछन् ।
Line ८७ ⟶ ८८:
 
=== लाटा कामी ===
वि.सं. १९७५ तिर सल्यान, खलङगामा कामी परिवारमा जन्मेका अनपढ लाटाकामीले आफ्नै बलबुद्धि र साहसले एयरगनदेखि वाष्पशक्तिद्वारा उड्ने टेलिकोप्टरसमेत बनाएर सबैलाई आश्चर्य चकित पारेका थिए। २००७ सालको क्रान्तिका बेला थुप्रै बन्दूक बनाई क्रान्तिकारीलाई सहयोग गर्ने वैज्ञानिक लाटा कामीले रबरका टाइप बनाउने टाइपराइटरमाटाइप राइटरमा सुधार गर्ने, घन्टाघरको जस्तो ठूलो घडी, नयाँ आयाम थप्न, ढल्काएर हेर्दा मात्रै नेपालको नक्सा देखिने अनौठो खुकुरी, बन्दुक, पेस्तोल नयाँ-नयाँ ढंगका बनाउने कार्य गरेका थिए। उनले वाफद्वारा आगो फुक्ने मेशिन बनाउनमा सफलता हासिल गरेपछि वाष्पशक्तिद्वारावाष्प शक्तिद्वारा चल्ने हेलिकोप्टरसमेतहेलिकोप्टर समेत बनाएका थिए। यति ठूलो वैज्ञानिक प्रतिभा भएका लाटा कामी पनि नेपाली शासकको हेलचेक्र्याइले गर्दा अन्ततः अन्धो भए।भए ।
औषधोपचारको समेत सुविधाबाट बञ्चित भई २०३७ सालमा दाङमा उनको अत्यन्त दुःखद निधन भयो। उनलाई सल्यानका विभूति उपनामले चिनिन्छ।