"रुद्र शमशेर जङ्गबहादुर राणा" का संशोधनहरू बिचको अन्तर

सा per recent discussion, replaced: प्रधानसेनापतिहरू → प्रधान सेनापतिहरू, प्रधानसेनापति → प्रधान सेनाप स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति १:
{{Infobox prime minister
|honorific-prefix = प्रधानसेनापतिप्रधान सेनापति
|name = रुद्र शमशेर जंगबहादुर राणा
|image =
पङ्क्ति ९:
|predecessor1 = राजा त्रिभुवन
|successor1 =राजा महेन्द्र
|office2 = [[नेपालका प्रधान सेनापतिहरू|नेपालको प्रधानसेनापतिप्रधान सेनापति]]
|monarch2 = राजा त्रिभुवन
पङ्क्ति ४९:
 
=== विद्रोहको योजना ===
प्रधानसेनापतिप्रधान सेनापति रुद्रशमशेरका चार भाइ छोरा भई निष्कासन विषयमा सरसल्लाह गरी ‘मर्छ त के के गर्छ’ भनी विरोध गर्न तयार भई तत्काल काठमाडौंमा उपस्थित निष्कासित हुनेहरू हिरण्य शमशेर, प्रताप शमशेर, गोविन्द शमशेर, [[सुवर्ण शमशेर राणा|सुवर्ण शमशेर]] र महावीर शमशेरहरूलाई सूचना गरी भेला गराई सरसल्लाह गरी विरोध गर्ने सल्लाह आपसमा गरी आफ्ना बुबा रुद्र शमशेरसँग सो कुरा भन्दा उनले वि.सं. १९५८ मा भायसराय लर्ड कर्जनले ‘अबउप्रान्त राणाहरूमा रक्तपात भएमा नेपाललाई भारतमा सम्मिलित गराइने’ भन्ने कुराको साथै वि.सं. १९५९ मा भएको ‘धर्मपत्र’को समेत स्मरण गराई रुद्र शमशेरले आफ्ना छोराहरूलाई सम्झाइबुझाइ भने क, ‘मलाई रक्तपात गर्नु छैन, हामीसँग जम्मा सय–सवा सय नाल बन्दुक छन् ।
 
जुद्धशमशेरकहाँ (मेसिनगन, लुइसगन, ब्रेनगन, स्टेनगन, टमिगन र हजारौँ नाल सर्टइन–फिल्ड गन) राइफलहरूको साथै प्रशस्त मात्रामा गोलीगठ्ठासमेत [[सिंहदरवार|सिंहदरबार]]मा छन्, तसर्थ हामी कुनै अवस्थामा पनि विजयी हुन सक्दैनौँ । मलाई राम्रोसँग थाहा छ हाल जुद्ध शमशेरले आँटेपछि हामी कसैको केही लाग्दैन, हामी केही गर्न सक्दैनौँ । कल्याण यसैमा छ कि हामीले कुनै अप्रिय घटना नगरौँ । अहिले हामी निर्दोष भई जानु परिरहेछ, पछि दागी र बागी भएर जानुपरेमा कलङ्क लाग्नेछ’ भनी आफ्ना चारै जवान छोरालाई सम्झाइबुझाइ अप्रिय घटना गर्ने छैनौँ भनी शपथ समेत दिलाई विरोध गर्नबाट रोके ।<ref>पुरुषोत्तम शमशेर जबराको ‘श्री ३ हरूको तथ्य वृत्तान्त’</ref><ref>रुद्रबाट खोसेर बहादुरलाई चारबुर्जा दरबार http://www.ghatanarabichar.com/80173</ref>
पङ्क्ति ६८:
== सन्दर्भ ==
{{reflist}}
[[श्रेणी:नेपाली सेनाका प्रधानसेनापतिहरूप्रधान सेनापतिहरू]]
[[श्रेणी : गोरखा दक्षिण बाहु]]
[[श्रेणी:वीरशमशेर खलक]]