"भण्डारखाल पर्व" का संशोधनहरू बिचको अन्तर

सा per recent discussion, replaced: प्रधानसेनापति → प्रधान सेनापति (2) स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ६:
|place=भण्डारखाल बगैचा
|cause = जंगबहादुरद्वारा रानीको आदेश उल्लंघन
|result=जंग बहादुरको विजय <br>काजी [[वीरध्वज बस्न्यात]]को हत्या <br>रानीका सम्पूर्ण अधिकार खोसी उनलाई देश निष्कासन <br>जंग बहादुर प्रधानमन्त्री र प्रधानसेनापतिप्रधान सेनापति नियुक्त
|combatant1=जंग बहादुर र भाइहरु
|combatant2=जंगबहादुर बिरोधी भारदार
पङ्क्ति १७:
 
== पृष्ठभूमि ==
[[कोत पर्व]]पछि [[जंगबहादुर राणा|जंगबहादुर]] [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]को मन जितेर प्रधानसेनापतिप्रधान सेनापति बन्न सफल भए । [[राज्यलक्ष्मी देवी|रानी लक्ष्मीदेवी]]ले [[माथवरसिंह थापा]]लाई झैँ [[जंगबहादुर राणा|जंगबहादुर]]लाई पनि युबराज सुरेन्द्रको हत्या गरि रणेन्द्रलाई गद्दीमा राख्न आबश्यक प्रबन्ध गर्न दबाब दिईन् । रानीले जंगबहादुरबाट आफ्नो उद्देश्य पुरा हुने बिश्वास गरेकी थिइन् तर जंगबहादुरले पनि मामा माथवरसिंह थापाले झैँ रानीको आदेश उल्लंघन गरे | उनले "युबराजको हत्या गने प्रयास गरेको अपराधमा रानीमाथि कारबाही गर्न सकिने " व्यहोराको जबाफ पठाएकाले रानी रिसले चुर भइन् तर उनले बाहिर जंगबहादुरसंग रिसाएको भाव ब्यक्त नगरी भित्रभित्रै हत्याको षडयन्त्र गरिन् ।
 
== षडयन्त्र ==