"यौन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पुरानो जमानाको कथा कविता जसरी विकिपिडियामा लेख्न सुहाउँदैन। यौन विपरीत लिङ्ग बीच मात्र हुने गर्दैन
 
पङ्क्ति १:
यौन (Sex) भनेको जीवात्मा प्राणी मात्रको प्राकृतिक प्रवृत्ति हो।
Sex
यौन भनेको जीवात्मा प्राणी मात्रको नैसर्गिक प्रवृत्ति वा प्राकृतिक स्वभाव हो | मानवमा स्त्री र पुरूष वीचको जीवन्त सम्बन्ध वा सन्तानोत्पादन क्रिया हो | साथै, संसारको सबैभन्दा सुन्दर मायाको खेल पनि हो ।
 
 
'''यौन''', योनी अथवा लिङ्ग सम्बन्धित विषयलाई जनाउने शब्द पनि हो। युवा विषयक कुरालाई पनि यौन शव्दद्वारा जनाईन्छ।
 
यौन मानव जीवनको अभिन्न अङ्ग हो। त्यसैले यौनेच्छा हुनु, यौनका कुरा सुन्दा उत्तेजित हुनु एकदम स्वाभाविक हो। मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ। परिभाषामा केही फरक भए पनि यौनेच्छा वा यौन व्यग्रता एउटा मानसिक तथा भावनात्मक जैविक व्यग्रतासँग सम्बन्धित स्वाभाविक शक्ति हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्दछ । यसलाई हाम्रो मस्तिष्कले सञ्चालन गर्छ। मोटामोटीरूपमा हेर्दा यौनेच्छाको सञ्चालनमा विभिन्न प्रणाली सक्रिय देखिन्छन्। एक त endocrine system (इन्डोक्राइन सिस्टम) अन्तर्गतका रागरस वा हर्मोनहरूले त्यसको सञ्चालनमा महत्त्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका अनि मस्तिष्कले। वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने यौन उत्तेजनालाई स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एउटा जटिल प्रक्रियाको क्रियाशीलता हो भनेर परिभाषित गर्न सकिन्छ।
"https://ne.wikipedia.org/wiki/यौन" बाट अनुप्रेषित