"सिद्धिचरण श्रेष्ठ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति ३५:
}}
 
'''सिद्धिचरण श्रेष्ठ''' (वि.सं.१९६८ जेठ ९ – २०४९ जेठ २२) [[नेपाल]]का नेपाल(नेवारी) र नेपाली भाषी [[कवि]] थिए । युगको आवाज वा युगको माग आफ्ना कृतिहरूमा ब्यक्त गरेको भन्दै उनलाई नेपाल सरकारले '''युगकवि'''को पदवीबाट सम्मानित गरेको छ ।
पूर्वी नेपालको [[सगरमाथा अञ्चल]] अन्तर्गत [[ओखलढुङ्गा जिल्ला|ओखलढुंगा]] जिल्लाका तत्कालीन मालअड्डाका हाकिम (खरिदार) तथा ''सुमति'' उपन्यासका लेखक बुबा विष्णुचरण श्रेष्ठ र आमा नीरकुमारीका एक मात्र छोराका रूपमा उनको जन्म ओखलढुंगा बजारमा विसं १९६९ जेठ ९ गते सिद्धिचरणभएको जन्मिएथियो
<section end=अंश />