"बहराइन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
साकुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
बहरिन (अरबी : مملكة البحرين मुम्लिकत अल-बहरईन) ऍशिया महादेशमा अस्थित एक देश हो । यसको राजधानी मनामा हो। यो अरब जगतको एक भग हो जो एउटा टापुमा बसेको छ । बहरिन सन १९७१ मा स्वतंत्र भयो र [[संवैधानिक राजतंत्र]]को स्थापना भयो, जसको प्रमुख अमीर हुदछन् । सन १९७५ मा नेशनल असेंबली भंग भयो , जुन अहिलेसम्म बहाल हुनसकेको छैन। सन १९९० मा [[कुवेत]]मा [[ईराक]]को आक्रमण पछि बहरिन संयुक्त राष्ट्रसंघको सदस्य बन्यो।
 
{{एशिया}}
 
[[Category:बहराइन]]
"https://ne.wikipedia.org/wiki/बहराइन" बाट अनुप्रेषित