"विकिपिडिया:अस्पष्ट पृष्ठहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कतिपए शब्दहरू यस्ता हुन्छन् जसको धेरै प्रकारको अर्थ लाग्न सक्छन् । विकिपिडियामा यस्ता शब्दहरूलाई '''अस्पष्ट शब्द''' भनिन्छ । यस्ता शब्दहरूसँग सम्बन्धित विषयहरूमा छुट्टा-छुट्टै लेखहरू बनाइन्छन् । मिल्दो जुल्दो नामका एक भन्दा धेरै लेखहरू भएकोमा पाठक एकको सट्टा अर्को लेखमा पुग्ने सम्भावना बढी हुन्छ । यस्तो अवस्थामा पाठहरूलेपाठकहरूले आफुलाई मन पर्ने लेख सजिलै खोज्न सकोस् भनेर विकल्प देखाउनु पर्ने आवस्यकता पर्छ । यस्तो विकल्प देखाउने निम्न तरिकाहरू छन् ।:-
 
== विकल्प देखाउने तरीकाहरू ==
=== लिङ्कहरू ===
यदि शब्द अथवा वाक्यसँग सम्बन्धित केही मात्र लेख छ र यसमा एक अरु भन्दा धेरै प्रचलित छ भने मुख्य नाममा प्रचलित विषयको लेख राखिन्छ र तिनवटैसबै लेखहरूको आरम्भमा अर्को लेखको लिङ्क राखिन्छ । यस्तो गर्नाले पाठकहरू अर्को बिषयको लेख सजिलै खोज्न सक्छन् । उदाहरण:- [[मुद्रा]] नामको लेखमा सबै भन्दा माथी [[रुपैयाँ]]को लिङ्क दिन सकिन्छ ।
 
=== स्पष्टता पृष्ठ ===
स्पष्टता पृष्ठ यस्ता पृष्ठ हुन् जसले कुनै शब्द अथवा वाक्यसँग सम्बन्धित सबै बिषयका लेखहरूको सूची देखाउँछन् । यस्ता स्पष्टता पृष्ठहरूमा लेखहरूको सूची बाहेक अन्य कुनै पनि सामाग्री राखिन्न । सूचीको अन्तमा {{tl|अस्पष्टता}} ढाँचाको प्रयोग गरिन्छ । यदि कुनै शब्द अथवा वाक्यसँग सम्बन्धित बिषहरूको सङ्ख्या धेरै छ र उनीहरूमा एक शब्द अथवा वाक्य अरु भन्दा धेरै प्रचलित छ भने मुख्य नाममा प्रचलित बिषयका लेखहरू राखेर स्पष्टता पृष्ठ बनाइन्छ । <code>मुख्य लेखको नाम (स्पष्टता)</code> राखिन्छ । यहाँ ( अरु नामका अन्तमा एक स्पेस राखिन्छ । उदाहरणको लागि: [[कर्णाली]] नेपालको नदीको बारेमा हो अन्य बिषयको लागि [[कर्णाली (स्पष्टता)]] छ । यदि शब्द अथवा वाक्यसँग सम्बन्धित धेरै बिषयहरू छन् र उनीहरूमा सबै प्रचलित छन् भने यस्तो अवस्थामा मुख्य लेखको एक स्पष्टता पृष्ठ बनाइन्छ र सबै लेखहरूको नाम सबै लेखहरूको नाम अगाडी एक स्पेस दिएर कोष्ठमा कुनै उपयुक्त प्रत्यय जोडिन्छ अथवा बिषयको पुरै नाम प्रयोग गरिन्छ । माथि उल्लेखित बिषयहरूसँग सम्बन्धित उदाहरणहरू तल दिइएका छन् ।
# [[नेपाली]] एक स्पष्टता पृष्ठ हो । यस पृष्ठले नेपालीसँग सम्बन्धित बिषयका लेखहरू देखाउँछ । यस पृष्ठमा [[नेपाली (थर)|नेपाली जाति]], [[नेपाली भाषा]] र [[नेपाली नागरिक]]का लिङ्कहरू समावेस छन् । नेपाली शब्दमा सबै विषयहरू उत्तिकै प्रचलित छन् । यि लेखहरूका पुरा नाम छुट्टा छुट्टै छन् । यि लेखहरूका अगाडी कुनै पनि प्रत्यय दगाइएको छैन ।
# [[तास]] एक बहुविकल्पी पृष्ठ हो । यसमा [[तास (कपडा)]], [[तास (समचारसमाचार संस्था)]] [[तास (खेल)]] र [[तास (परिकार)]]का लिङ्कहरू दिइएका छन् । यि लेखहरूको विषयको मुल नाम तास नै हो अतः दुईवटै नाममा स्पेस दिएर उपयुक्त प्रत्यय जोडिएको छ ।
 
== यो पनि हेर्नुहोस् ==