"विकिपिडिया:अस्पष्ट पृष्ठहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७:
=== स्पष्टता पृष्ठ ===
स्पष्टता पृष्ठ यस्ता पृष्ठ हुन् जसले कुनै शब्द अथवा वाक्यसँग सम्बन्धित सबै बिषयका लेखहरूको सूची देखाउँछन् । यस्ता स्पष्टता पृष्ठहरूमा लेखहरूको सूची बाहेक अन्य कुनै पनि सामाग्री राखिन्न । {{tl|अस्पष्टता}} ढाँचाको प्रयोग गरिन्छ । यदि कुनै शब्द अथवा वाक्यसँग सम्बन्धित बिषहरूको सङ्ख्या धेरै छ र उनीहरूमा एक शब्द अथवा वाक्य अरु भन्दा धेरै प्रचलित छ भने मुख्य नाममा प्रचलित बिषयका लेखहरू राखेर स्पष्टता पृष्ठ बनाइन्छ । <code>मुख्य लेखको नाम (स्पष्टता)</code> राखिन्छ । यहाँ ( अरु नामका अन्तमा एक स्पेस राखिन्छ । उदाहरणको लागि: [[कर्णाली]] नेपालको नदीको बारेमा हो अन्य बिषयको लागि [[कर्णाली (स्पष्टता)]] छ । यदि शब्द अथवा वाक्यसँग सम्बन्धित धेरै बिषयहरू छन् र उनीहरूमा सबै प्रचलित छन् भने यस्तो अवस्थामा मुख्य लेखको एक स्पष्टता पृष्ठ बनाइन्छ र सबै लेखहरूको नाम सबै लेखहरूको नाम अगाडी एक स्पेस दिएर कोष्ठमा कुनै उपयुक्त प्रत्यय जोडिन्छ अथवा बिषयको पुरै नाम प्रयोग गरिन्छ । माथि उल्लेखित बिषयहरूसँग सम्बन्धित उदाहरणहरू तल दिइएका छन् ।
# [[नेपाली]] एक स्पष्टता पृष्ठ हो । यस पृष्ठले नेपालीसँग सम्बन्धित बिषयका लेखहरू देखाउँछ । यस पृष्ठमा [[नेपाली (थर)|नेपाली जाति]], [[नेपाली भाषा]] र [[नेपाली नागरिक]]का लिङ्कहरू समावेस छन् । नेपाली शब्दमा सबै विषयहरू उत्तिकै प्रचलित छन् । यि लेखहरूका पुरा नाम छुट्टा छुट्टै छन् । यि लेखहरूका अगाडी कुनै पनि प्रत्यय दगाइएको छैन ।
# [[तास]] एक बहुविकल्पी पृष्ठ हो । यसमा [[तास (कपडा)]], [[तास (समचार संस्था)]] [[तास (खेल)]] र [[तास (परिकार)]]का लिङ्कहरू दिइएका छन् । यि लेखहरूको विषयको मुल नाम तास नै हो अतः दुईवटै नाममा स्पेस दिएर उपयुक्त प्रत्यय जोडिएको छ ।
 
== यो पनि हेर्नुहोस् ==