"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ५६:
 
==म समान शीर्षक भएका लेख कसरी बनाउन सक्छु ?==
जुन शीर्षक अनेक अर्थका लागि प्रयोग गर्न सकिन्छ, त्यसलाई[[विविकिपिडिया:स्पष्टता|स्पष्टता]] भनिन्छ । उदाहरणका लागि हेर्नुहोस्: [[कर्णाली]], कर्णाली शिर्षकले नेपालको एक नदी, नेपालको एक प्रदेश, नेपालको एक अञ्चल, नेपालको एक पुल भन्ने दर्शाउँछ । यस्ता शीर्षकहरूलाई अलग गर्नका लागि सबै लेखहरूका शीर्षकहरूलाई विस्तारमा लेख्नु पर्छ । जस्तै: [[कर्णाली नदी]], [[कर्णाली प्रदेश]], [[कर्णाली अञ्चल]], [[कर्णाली पुल]] । स्पष्टता शब्दका पृष्ठहरूमा ढाँचा:अस्पष्टता शब्दको प्रयोग गर्नु पर्छ । (जोड्ने: <code><nowiki>{{अस्पष्टता}}</nowiki></code>) र सबै प्रासङ्गिक लेखहरूको सूची त्यस पृष्ठमा राख्नु पर्छ ।
 
[[Category:विकिपिडिया सहायता]]