"विकिपिडिया:चित्र कसरी राख्ने" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
 
पङ्क्ति २५:
कुनै चित्रहरू यतिले मात्र देखिन्नन् । कति पए चित्रहरू अङ्ग्रेजी विकिपिडियामा देखिने तर नेपाली विकिपिडियामा नदेखिने पनि हुन्छन् । नेपाली विकिपिडिया अपलोड गरिएका र विकिमिडिया कमन्समा अपलोड भएका चित्र मात्र नेपाली विकिपिडियामा देखिन्छन् । विकिमिडिया कमन्समा अपलोड गरिएका चित्रहरू कुनै पनि भाषाको कुनै पनि विकि परियोजनामा राख्न सकिन्छ । यदी अङ्ग्रेजी विकिमा भएको चित्रलाई तपाईं आफुले बनाएको लेखमा राख्न चाहनु हुन्छ भने त्यसका विकल्पहरू पनि छन् । पहिलो उपाय अङ्ग्रेजी विकि बाट चित्र डाउनलोड गरेर आफ्नो कम्प्यूटरमा सेव गरेर राख्ने, त्यसपछि नेपाली विकिपिडियामा स्रोत खुलाएर त्यही नामले चित्र अपलोड गर्ने । दोस्रो विकल्प डाउनलोड गरिएको चित्रलाई {{URL|commons.wikimedia.org}} मा स्रोत खुलाएर त्यही नामको चित्र अपलोड गर्ने । केही छिनमा प्रदर्शित हुनेछ ।
 
कुनै समस्या भएमा कुनै पनि [[विकिपिडीयाविकिपिडिया:प्रबन्धक|प्रबन्धक ]]को सलाह लिनुहोला
{{प्रबन्धकहरू}}
 
 
 
[[श्रेणी:चित्र]]
[[श्रेणी:विकिपिडिया]]