"भित्री मधेश" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
पङ्क्ति ३१:
कमला नदी सिंचीत यो उपत्यकाको मुख्य नदी पनि कमला नै हो। तर त्रियुगा लगायतका अन्य नदीहरू पनि यहाँ प्रवाहीत छन। उत्तरमा माहाभारत तथा दक्षीणामा चुरे पाहाडको सबैभन्दा होचो खण्डले घेरीएको यो उपत्यका सगरमाथा र जनकपुर अन्चल तथा सिन्धुली र उदयपुर दुई जिल्लाको प्रशासनीक संरचनामा रहेको छ। सिन्धुली (कमलामाई) तथा गाइघाट (त्रियुगा) जस्ता नगरपालीका भएको यस उपत्यकामा कटारी घुर्मी , भिमान लगायतका बजार समेत छन। महेन्द्रराजमार्गको लाहानबाट गाइघाट हुदै माथी जाने निमार्णधीन सगरमाथा राजमार्गले तथा पश्चिम खन्डमा काठमाडौं जोडन बनाइदै गरेको वि. पि. कोइराला राजमार्ग (वर्दीवास धुलीखेलराजमार्ग)ले उपत्यकाको यातायत सुचारू छ। तर दुई महत्वपूर्ण नगरपालिका सिन्धुली माढी (कमलामाई) र गाइघाट (त्रियुगा ) जोडने पुरानो सडकमार्ग अझैपनी कच्ची नै रहेको छ। ६९,३४० जनसङ्ख्या रहेको त्रियुगा नगरपालिका (गाइघाट) यो उपत्यकाको सबैभन्दा ठूलो नगरहरू हो भने ३६,४४० जनसङ्ख्या भएको सिन्धुलीमाढी (कमलामाई) दोस्रो ठूलो नगरपालिका हो। फलफुल तथा खेतीपातीको उत्पादनका लागि प्रसीद्व यो उपत्यका द्रुत गतीमा विकास भइरहेको छ।
 
==बाह्य लिङ्कहरू==
==बाहिरी कडीहरू==
 
[http://www.ddcchitwan.gov.np]
"https://ne.wikipedia.org/wiki/भित्री_मधेश" बाट अनुप्रेषित