"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २१:
तपाईंसँग जति जानकारी छ विकिपिडियामा दिनुहोस् । आफ्नो लेखमा <code><nowiki>{{ठुटो}}</nowiki></code> जोडी दिनुहोस् । जसलाई त्यस लेखका बारेमा पूर्ण जानकारी छ, उनले त्यसलाई पूरा गर्नेछ्न् । यस्तो गर्नमा केही समय लाग्न सक्छ । तर कम से कम केही जानकारी त उपलब्ध रहनेछ ।
 
==मरामेरा व्यक्तिगत विचारका लेखहरूलाई किन मेटाइयो ?==
विकिपिडियाले निष्पक्ष र प्रमाणित भएका जानकारी दिनमा जोर दिन्छ । व्यक्तिगत विचार पक्षपात र विवादहरूलाई जन्म दिन्छन् । विकिपिडियामा तपाईं आफ्नो विचार होइन जानकारी दिनुहोस् । उदाहरणका लागि तपाईं कुनै चलचित्रमा कति र कुन कुन गीतहरू छन् भनेर लेख्न सक्नु हुन्छ तर कुन कुन गीतहरू राम्रा छन् र कुन कुन गीत नराम्रा छन् भनेर लेख्नु हुन्न । कुन गीत राम्रो छ कुन नराम्रो छ भन्नु व्यक्तिगत विचार भएकोले यस्तो न लेख्नुहोस् । हुन सक्छ जुन गीत तपाईंलाई राम्रा लागेन त्यो गीत कसैको प्रिय गीत हुन्छ । त्यसै प्रकार कुनै व्यक्तित्वका लेखमा तपाईं तिनका योगदानहरू के के हुन् त्यो लेख्न सक्नु हुन्छ तर ती योगदानहरूमा आफ्नो राय दिनबाट बच्नुहोला ।