"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १८:
तपाईंका लेखहरूलाई अर्को द्वारा परिवर्तन गरिनाले लेख लोकप्रिय छ भन्ने दर्शाउँदछ । तपाईंले बनाएको लेखलाई परिवर्तन गर्ने मान्छेसँग कुरा गर्न चाहुनुहुन्छ भने जसले त्यस लेखलाई परिवर्तन गरेको हो उनीसित वार्ता आरम्भ गर्नुहोस् । तपाईं लेखको वार्तालाप पृष्ठ वा योगदान गर्ने प्रयोगकर्ताको वार्ता पृष्ठमा कुरा गर्नुहोस् । त्यहाँ तपाईं परिवर्तनका लागि आभार प्रकट गर्न सक्नु हुन्छ अथवा परिवर्तन गर्ने विषयमा अधिक जानकारीको माँग गर्न सक्नुहुन्छ । पारस्परिक संवाद बाट नै लेखहरूलाई सुधार्ने गरेको पाइन्छ ।
 
==यदि मेरे नजिकमसँग पूर्ण जानकारी होइनछैन भने पनि के म योगदान दिन सक्छु?==
तपाईंका नजिकतपाईंसँग जति पनि जानकारी हो विकिपिडियामा दिनुहोस्।दिनुहोस् । आफ्नो लेखका साथलेखमा <code><nowiki>{{आधारठुटो}}</nowiki></code> जोडजोडी दिनुहोस्।दिनुहोस् जो। जसलाई त्यस लेखका बारेमा पूर्ण जानकारी राख्दछन्, तीउनले त्यसलाई पूरा गर्नेछ्न्।गर्नेछ्न् । यस्तो गर्नमा केही समय लाग्न सक्छ तर कमभन्दाकम से कम केही जानकारी त उपलब्ध रह्नेछ।रहनेछ ।
 
==मेरे व्यक्तिगत विचार किन लेखहरुमध्ये हटा दिइयो?==