"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
विकिपिडियाका लेखहरूमा प्राय धेरै लिङ्कहरू हुन्छन् । यदि लिङ्कको लेख विकिपिडियामा बनेको छ भने लिङ्कको रङ्ग निलो देखिन्छ । यदी त्यो लिङ्कको लेख तपाईंले पढिसकेको भए लिङ्क जामुनी रङ्गको हुन्छ । यदि लिङ्कको लेख विकिपिडियामा बनेको छैन भने लिङ्कको रङ्ग रातो हुन्छ । रातो लिङ्कलाई क्लिक गर्दा नयाँ लेखको सृजना गर्ने पृष्ठ मिल्दछ । त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस् । तपाईंलाई धन्यवाद, तपाईंले विकिपिडियामा नयाँ पृष्ठ जोड्नुभयो ।
 
धेरै पल्ट गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ । नयाँ लेख बनाउनु भन्दा पहिला हेर्नुहोस् कि कतै हिज्जे त गलत छैन । यस्तो हो भने हिज्जे सुधार गर्नुहोस्, कडीलिङ्कको रङ्ग नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाईलेखहरूलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [[http://ne.wikipedia.org/w/index.php?title=बनारस&redirect=no बनारस]]। यहाँ लेखमा विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[वाराणसी]]</nowiki>, सो [[बनारस]] लेख आफ्नो कड़ीलाई [[वाराणसी]] लेखमा पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बनारस र वाराणसी एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै वर्तनीहरु हुन सक्छन्, सामान्य वर्तनी भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।
 
==मेरे लेखहरुलाई अर्कोले बदल दिए==