"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
यस पृष्ठमा विकिपिडियामा योगदान दिन सकिने जानकारीहरू राखिएका छन् । तपाईं विकिपिडियामा कस्तो योगदान गर्न सक्नु हुन्छ भन्ने जानकारी यस पृष्ठमा भेटाउन सक्नु हुन्छ । धेरै जानकारीको लागि हाम्रा [[विकिपिडिया:स्वशिक्षा|स्वशिक्षा]], [[विकिपिडिया:पञ्चस्तम्भपञ्च स्तम्भ|पाँचखम्बा]] र [[विकिपिडिया:मद्दत|मद्दत]] पृष्ठहरू पनि हेर्नु होला । यो विकिपिडियाको आयोजना पृष्ठ हो । यदी तपाईं विकिपिडियामा नयाँ हुनुहुन्छ भने यस पृष्ठलाई सम्पान गर्ने कोशिस नगर्नु होला । यो पृष्ठ हेर्दा कुनै व्याकरणिय त्रुटी आदि भेटाउनु भयो भने यस पृष्ठको [[विकिपिडिया वार्ता:योगदान|वार्तालाव]] पृष्ठमा आफ्नो विचार राख्नु होला ।
==म पनि विकिपिडियामा योगदान दिनु चाहन्छु, म के गरुँ?==
[[विकिपिडिया]]मा तपाईंलाई स्वागत छ । तपाईं जस्तै विचार भएकाहरूले गर्दा नै विकिपिडियाको विकास भएको हो । विकिपिडियामा योगदान गर्न सक्ने धेरै तरिकाहरू छन् । केही तरिकाहरू यहाँ दर्साइएका छन् ।