"सत्संग" का संशोधनहरू बिचको अन्तर

पृष्ठ सम्पादन गर्दै केहि जानकारी थप गरियो
→‎शास्त्र मा सत्संग बारे: अर्थ लेखियो र पृष्ठ सुधार गरियो
पङ्क्ति ६:
सत्संग मा पुर्बिय दर्सन मा आधारित शास्त्र हरु जस्तै वेद, पुराण आदि पढ्ने एबं सुन्ने गरिन्छ साथै शास्त्र मा रहेका कुराहरु एक अर्का संग बार्तालाप गरेर निष्कर्ष निकालिने गरिन्छ | शास्त्र को अर्थ बुज्न गुरुको साथ मा सिक्ने गरिन्छ , सत्संग मा सिकेको कुरालाई आफ्नो जीवनमा उतार्न र आफ्नो जीवन सत्मार्ग मा लैजाने गरिन्छ | सत्संग मा [[योग]] ध्यान क्रिया गरेर मनलाई शान्त राखने बिधि सिक्ने गरिन्छ | सत्संग ले दुस्कर्म गर्न बाट रोक्छ, मान्छेलाई सत्कर्म गर्न प्रेरित गर्छ |
==शास्त्र मा सत्संग बारे ==
''' सत्संगाद्ववति हि साधुता खलानाम् '''

''' साधूनां न हि खलसंगात्खलत्वम् ।'''

''' आमोदं कुसुमभवं मृदेव धत्ते '''

''' मृद्रंधं न हि कुसुमानि धारयन्ति ॥'''

अर्थ - '''सत्संग ले दुष्ट मान्छे लाई सत्कर्म गर्न प्रेरित गरेर असल बनाउछ तर दुष्ट को संगत बाट सत्संगी वा असल मान्छे दुष्ट बन्दैन | फूलबाट निस्किएको सुबास माटोले लिने गर्छ तर फूल ले कहिले पनि माटो को सुबास (गन्ध ) लिने गर्दैन |'''

==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/सत्संग" बाट अनुप्रेषित